Trending
Prev Story
Next Story

यसरी गरियो गाईपूजा [तस्वीरहरू]

Hamro Patro News •
November 09, 2026 • 03:29 AM
2
2 reads 0 reactions

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइएको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन वैदिक सनातन धर्मावलम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने परम्पराअनुसार गाईपूजा गरेका हुन् ...

1 / 2
Swipe Photos

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइएको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन वैदिक सनातन धर्मावलम्बीले गाईलाई पवित्र मानी पूजा गर्ने परम्पराअनुसार गाईपूजा गरेका हुन् ।

यस अवसरमा काठमाडौंको गोठाटारस्थित असहाय गाईबाच्छा संरक्षण स्थलमा पनि गाईको पूजाआजा गरिएको छ । उक्त संरक्षण स्थलले विगत आठ वर्षदेखि सडकमा अलपत्र परेका गाईबाच्छाको उद्धार तथा संरक्षण गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalviews.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Onlinekhabar
1d ago
हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

हिउँले सजिएको जुगल हिमाल(तस्वीरहरू)

२७ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट करिब १४० किलोमिटर उत्तरपूर्वमा अवस्थित जुगल हिमशृङ्खला प्राकृतिक सौन्दर्यले भरिपूर्ण हिमाली गन्तव्य हो। सिन्धुपाल्चोक जिल्लाको उत्तरी भेगमा, नेपाल–चीन सीमाक्षेत्रसँगै फैलिएको यो हिमशृङ्खला काठमाडौंनजिकका आकर्षक हिमाली क्षेत्रमध्ये एक हो। हिउँले ढाकिएका …

#काठमाडौं #तस्वीर
Compare →

Related Stories

Technology
Build #2612