Trending
Prev Story
Next Story

पोल्यान्डको क्राको गोलीकाण्डमा घाइते प्रहरीको ज्यान जोगाए दुई चिकित्सकले

Hamro Patro News •
November 08, 2026 • 06:14 PM
3
3 reads 0 reactions

काठ्माण्डौँ : पोल्यान्डको क्राको सहरमा भएको सामूहिक गोलीकाण्डका क्रममा घाइते प्रहरी अधिकारीको ज्यान दुई चिकित्सकले जोगाएका छन् । घटनास्थल नजिकै परिवारसँग खाना खाइरहेका दुई चिकित्सक गोली चलेको आवाज ...

1 / 2
Swipe Photos

काठ्माण्डौँ : पोल्यान्डको क्राको सहरमा भएको सामूहिक गोलीकाण्डका क्रममा घाइते प्रहरी अधिकारीको ज्यान दुई चिकित्सकले जोगाएका छन् । घटनास्थल नजिकै परिवारसँग खाना खाइरहेका दुई चिकित्सक गोली चलेको आवाज सुन्नासाथ उद्धारमा खटिएका थिए ।

प्राध्यापक मिचल पेन्ड्जिवात्र र डा. मातेउज विएर्दाक घटनास्थल पुग्दा गोली लागेर प्रहरी अधिकारीसहित अन्य व्यक्ति घाइते भएका थिए । उनीहरूले आक्रमणकारी भनिएका व्यक्ति र प्रहरी अधिकारीसहित अन्य घाइतेको उपचार सुरु गरेका थिए ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
1d ago
इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

इजरायली हवाई आ’क्रमणमा गाजामा चिकित्सकसहित ६ जनाको मृ’त्यु, २० जना घाइते

दक्षिणी गाजाको खान युनिसस्थित नासेर अस्पतालमा बिहीबार बिहान भएको इजरायली हवाई आक्रमणमा एक चिकित्सकसहित छ।

#घाइते #चिकित्सक
Compare →
Ekantipur
13h ago
घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

घाइते रास्वपा कार्यकर्ताको उपचार र न्यायको माग

छठ पर्वको अवसरमा रास्वपाले बिहीबार आयोजना गरेको कार्यक्रममा झडप भएको थियो । असलमका अनुसार उनीसहित चार जना घाइते भएका छन् भने तीन जनाको हात भाँचिएको छ ।

#घाइते
Compare →
Onlinekhabar
21h ago
चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

चितवनमा कारको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

२७ कात्तिक, काठमाडौं । चितवनको भरतपुर महानगरपालिका –१६ फुर्तीचोकमा कारले ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । शुक्रबार बिहान ९ बजेको समयमा फुर्तीचोकबाट नवीनचोकतर्फ जाँदै गरेको …

#घाइते
Compare →
Arthasansar
23h ago
आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

आवासीय विवादमा चिकित्सकद्वारा ह्वाइट हाउस नजिकै अन्धाधुन्ध गोली प्रहार : एक जनाको मृत्यु, चार घाइते

अमेरिकाको राजधानी वासिङ्टन डिसीको मध्यभागमा रहेको एक व्यस्त क्षेत्रमा बिहीबार बिहान एक बन्दुकधारीले पाँच जनामाथि गोली प्रहार गर्दा एक जनाको...

#घाइते #चिकित्सक
Compare →

Related Stories

Technology
Build #2612