Trending
Prev Story
Next Story

साउदी अरेबियाले नष्ट गर्‍यो रियाद र पूर्वी प्रान्तलक्षित हुथीका क्षेप्यास्त्र

Hamro Patro News •
November 08, 2026 • 08:18 AM
3
3 reads 0 reactions

काठमाडौं । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले इरान समर्थित सशस्त्र समूहले साउदी अरेबियातर्फ प्रहार गरेका तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार...

1 / 2
Swipe Photos

काठमाडौं । यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको गठबन्धनले इरान समर्थित सशस्त्र समूहले साउदी अरेबियातर्फ प्रहार गरेका तीनवटा ब्यालिस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको छ ।

गठबन्धनका प्रवक्ता मेजर जनरल तुर्की अल-मालिकीले आइतबार सामाजिक सञ्जाल एक्स (X) मा पोस्ट गर्दै तीमध्ये दुईवटा क्षेप्यास्त्र साउदी अरेबियाको राजधानी रियादतर्फ प्रहार गरिएको बताएका छन् ।

Read full story at source ( nepalviews.com )

Prev Swipe Story Next

Related Stories

Technology
Build #2612