Trending
Prev Story
Next Story

पोकली झरनालाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड

Hamro Patro News •
November 07, 2026 • 04:38 PM
2
2 reads 0 reactions

नेपालकै दोस्रो अग्लो झरनाका रुपमा परिचित तथा सरकारले घोषणा गरेका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यमा समेटिएको पोकली झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालाल...

1 / 2
Swipe Photos

नेपालकै दोस्रो अग्लो झरनाका रुपमा परिचित तथा सरकारले घोषणा गरेका उत्कृष्ट १०० पर्यटकीय गन्तव्यमा समेटिएको पोकली झरनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सरोकारवालाले जोड दिएका छन् ।

प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोकली झरनाको पूर्वाधार विकास, सडक पहुँच, प्रचारप्रसार तथा पर्यटकका लागि आवश्यक सेवा सुविधा विस्तार गर्न सके नेपालको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने उनीहरुको धारणा छ । पोकली झरना सेवा समाजले शनिबार काठमाडौँमा आयोजना गरेको विजया दशमी, शुभदीपावली, छठ तथा नेपाल संवत् ११४७ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा देउसीभैलो कार्यक्रममा सहभागी वक्ताहरूले पोकली झरनाको पर्यटन सम्भावनालाई उजागर गर्नुपर्ने बताउनुभयो ।

Read full story at source ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2d ago
पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

पर्यटकीय गन्तव्य बनाउने योजना अलपत्र, झाडीले ढाकियो कान्ति ताल

२६ कात्तिक, राँझा (बाँके)। नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्ति ताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ …

#पर्यटकीय #गन्तव्य
Compare →
Nagarik News
1d ago
फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

फङ्फङदेन झरना मेलाको फुटबल तालिका सार्वजनिक, विजेतालाई अलैँची पुरस्कार

मंसिर २ गते हुने उद्घाटन खेलमा आयोजक टोलीले अपर मेवा जलविद्युत् आयोजना, काठमाडौंको टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

#झरना
Compare →
Ekantipur
1d ago
फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

फङफङदेन झरना फुटबल विजेतालाई ३ लाखको अलैंची दिइने

मंसिर ६ गते हुने फाइनलका विजेताले तीन लाख दुई हजार ८३ रुपैयाँ बराबरको अलैंची पुरस्कार पाउनेछन् ।

#झरना
Compare →

Related Stories

World News
Build #2612