Trending
Prev Story
Next Story

काठमान्डुको घातक बलिङ : पावरप्लेमै लुम्बिनीका ६ विकेट पतन

Hamro Patro News •
November 07, 2026 • 01:51 PM
3
3 reads 0 reactions

काठमाडौँ । काठमान्डु गुर्खाजले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको ब्याटिङ पावरप्लेमै नराम्रोसँग धर्मराएको छ। काठमान्डुका बलरहरूको घातक बलिङसामु लुम्बिनीले सुरुवाती ६ ओ...

काठमान्डुको घातक बलिङ : पावरप्लेमै लुम्बिनीका ६ विकेट पतन

काठमाडौँ । काठमान्डु गुर्खाजले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनी लायन्सको ब्याटिङ पावरप्लेमै नराम्रोसँग धर्मराएको छ। काठमान्डुका बलरहरूको घातक बलिङसामु लुम्बिनीले सुरुवाती ६ ओभरमै ६ विकेट गुमाएर मात्र ३४ रन जोड्न सकेको छ।

काठमान्डुका लागि तीव्र गतिका बलर जहाँदाद खान र करण केसीले उत्कृष्ट बलिङ गरे। जहाँदाद खानले मात्र २ ओभर बलिङ गर्दै शीर्ष क्रमका महत्त्वपूर्ण ४ विकेट लिएर लुम्बिनीलाई सुरुवातमै ठूलो दबाबमा पारे। यस्तै, करण केसीले पनि कसिलो बलिङ गर्दै २ विकेट आफ्नो नाममा गरे।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1d ago
दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन

दबाबमा लुम्बिनी, १९ रन जोड्दा ३ विकेट पतन

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत १०६ रनको सामान्य लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निकै खराब सुरुवात गरेको छ।

#लुम्बिनी #विकेट #पतन
Compare →
Arthasansar
21h ago
एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

एनपीएल क्रिकेट : टस जितेर काठमान्डु बलिङमा, सुदूरपश्चिम ब्याटिङ गर्दै

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमान्डु गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुँदैछ । काठमान्डुले टस जितेर...

#काठमान्डु #बलिङ
Compare →
Onlinekhabar
4d ago
डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

डेभिड वार्नरको उपस्थितिमा काठमान्डुले भेटाएको लय

२३ कात्तिक, काठमाडौं । अस्ट्रेलियाका अनुभवी ब्याटर डेभिड वार्नरको आगमनपछि काठमान्डु गोर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार चार खेल जितेको छ। सिजनको पहिलो खेलमा पराजित भएको काठमान्डुले वार्नर टोलीमा जोडिएपछि जितको लय समातेको हो। सोमबार …

#काठमान्डु
Compare →
Ekantipur
4d ago
एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजको खेल

एनपीएल : तस्बिरमा चितवन राइनोजविरुद्ध काठमान्डु गोर्खाजको खेल

तस्बिरमा हेर्नुहोस्, एनपीएलको आजको दोस्रो खेलका झलक ।

#काठमान्डु
Compare →
Bizshala
4d ago
पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

पोखरालाई अब हरेक खेल जित्नैपर्ने, काठमान्डु र चितवनको नजर प्लेअफमा

काठमाण्डौ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज कीर्तिपुरमा हुने दुई खेलले प्लेअफको दौडलाई थप रोचक...

#काठमान्डु
Compare →

Related Stories

Technology
Build #2612