Trending
Prev Story
Next Story

चेतनाको ‘म्ह: पूजा’ !

Hamro Patro News •
November 07, 2026 • 09:22 AM
3
3 reads 0 reactions

जबसम्म मानिसले आफूले आफैंलाई चिन्न सक्दैन, तबसम्म उसले कसैलाई पनि चिन्न र बुझ्न सक्दैन। आफूलाई चिन्न नसक्नु नै दु:खको कारण हो। तिहारलाई नेवारहरू स्वन्ति नख:को रूपमा मान्ने गर्छन्। यही स्वन्ति नख:क...

1 / 2
Swipe Photos

जबसम्म मानिसले आफूले आफैंलाई चिन्न सक्दैन, तबसम्म उसले कसैलाई पनि चिन्न र बुझ्न सक्दैन। आफूलाई चिन्न नसक्नु नै दु:खको कारण हो।

तिहारलाई नेवारहरू स्वन्ति नख:को रूपमा मान्ने गर्छन्। यही स्वन्ति नख:को चौथो दिन नेवार समुदायले म्ह:पूजा पर्व धुमधामसँग मनाउने चलन छ। म्ह:पूजा नेवार समुदायका लागि अत्यन्त ठूलो पर्व हो। यो पर्व कछलाथ्व पारु अर्थात् कार्तिक शुक्लपक्ष प्रतिपदाको दिन मनाउने गरिन्छ। यसै दिनदेखि नेपाल सम्वत्को नयाँ वर्ष पनि प्रारम्भ हुन्छ। बेलुका नेवार समुदायमा म्ह:पूजा गर्ने परम्परा छ। कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइन्छ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
4d ago
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२४ कात्तिक, काठमाडौं । नेपाल संवत् ११४७ आज देशभर विभित्र कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा नेवार समुदायले नयाँ वर्षका रूपमा नेपाल संवत् मनाउनुका साथै म्हः (आत्म) पूजा पनि गर्दैछन् । नेपाल संवत्लाई नेवार समुदायले …

#नेवार #म्ह #पूजा
Compare →
Ekantipur
1w ago
म्हः पूजा अर्थात् आत्मदीपो भव

म्हः पूजा अर्थात् आत्मदीपो भव

म्हः पूजाको विशेषता भनेको मण्डःमा राखिएको तेल नसुकेजस्तै आयु लामो होस्, ओखरजस्तै दीर्घायु होस्, ख्यलुइताः जस्तै जीवन लामो समयसम्म दीपमय भइरहोस् भन्ने कामनासहितको आत्मपूजन हो, नेवाः समुदायभित्र म्हः पूजा नगर्ने जाति पनि छन्।

#म्ह #पूजा
Compare →
Nagarik News
3d ago
नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाल संवत् मौलिक पहिचान, समृद्ध संस्कृति र गौरवशाली परम्पराको प्रतीक: गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाल संवत् ११४७ तथा म्हः पूजाको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन् ।

#म्ह #पूजा
Compare →
Arthasansar
4d ago
यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

यमपञ्चकको चौथो दिन : गोवर्द्धन, गोरु र हलिको पूजा गरिँदै

कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बली, गोरु र हलिको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ...

#पूजा
Compare →

Related Stories

Technology
Build #2612