Trending
Prev Story
Next Story

धान जोनमा पाँच हजार मेट्रिक टन उत्पादन बढ्ने अनुमान

Hamro Patro News •
November 06, 2026 • 05:59 PM
2
2 reads 0 reactions

चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर ५० हजार मेट्रि...

1 / 2
Swipe Photos

चितवनको धान जोनमा यस वर्ष धान उत्पादन पाँच हजार मेट्रिक टनले बढ्ने अनुमान गरिएको छ । गत वर्ष आठ हजार ५०० हेक्टर क्षेत्रफलमा ४५ हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष उत्पादन बढेर ५० हजार मेट्रिक टन पुग्ने प्रक्षेपण गरिएको हो ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ, भरतपुरका सूचना अधिकारी सौरज विश्वकर्माका अनुसार यस वर्ष धान जोन क्षेत्रमा धानको उत्पादन बढ्ने देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( gorkhapatraonline.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
3h ago
बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

बाँकेमा धान खरिददेखि प्रशोधनसम्म सहकारीको साथ, किसानलाई राहत

२८ कात्तिक, नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित साकार कृषि सहकारी संस्था लिमिटेडले यस वर्ष किसानबाट १० हजार क्विन्टल धान खरिद गर्न सुरु गरेको छ । सहकारीले गाउँमै किसानको उत्पादन खरिद गर्न थालेपछि स्थानीय किसानलाई धान बिक्री …

#धान #उत्पादन
Compare →
Ekantipur
10h ago
एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

एक दशकमा जुनार खेती र उत्पादन दुवै बढ्यो

आर्थिक वर्ष २०७१/७२ मा ३४ हजार ६ सय ७५ टन रहेको जुनार उत्पादन, २०८१/८२ मा बढेर ४६ हजार २ सय ७७ टन पुग्यो ।

#उत्पादन
Compare →
Nagarik News
2d ago
ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

ट्रम्पको बीबीसीविरुद्धको मानहानी मुद्दा अघि बढ्ने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायती प्रसारण संस्था बीबीसीविरुद्ध दायर गरेको पाँच अर्ब अमेरिकी डलरको मानहानिसम्बन्धी मुद्दा अघि बढ्ने भएको छ ।

#बढ्ने
Compare →

Related Stories

Technology
Build #2612