Trending
Prev Story
Next Story

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

Onlinekhabar •
November 06, 2026 • 06:30 AM
2
2 reads 0 reactions 4 comments

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ । टीयू मैदानमा कर्णालीले टस जितेर।पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ । कर्णालीको टिममा दुई परिवर्तन …

कर्णालीले टस जित्यो, सुदूरपश्चिमलाई ब्याटिङको निम्तो

२० कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबारको पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोएल्सबीच खेल हुँदैछ ।

टीयू मैदानमा कर्णालीले टस जितेर।पहिले बलिङ रोज्दै सुदूरपश्चिमलाई ब्याटिङको निम्तो दिएको छ ।

कर्णालीको टिममा दुई परिवर्तन गरिएको छ । जिशान आलमको स्थानमा डेभिड मिलर र युवराज खत्रीको स्थानमा सूर्य तामाङ पहिलो रोजाइमा खेल्दैछन् ।

सुदूरपश्चिमले एक परिवर्तन गरेको छ । शेरफान रुथरफोर्डको स्थानमा थरिन्दु रत्नायके पहिलो रोजाइमा खेल्दैछन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
15h ago
चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

काठमाडौं - राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । चि...

#एनपीएल #प्रिमियर-लिग #कर्णाली
Compare →
Arthasansar
19h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Ekantipur
20h ago
काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

काठमान्डुमाथिको रोमाञ्चक विजयले सुदूरपश्चिम क्वालिफायर नजिक

सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा शुक्रबार काठमान्डु गोर्खाजमाथी ७ रनको रोमाञ्चक विजय हात पारेको छ । पहिलो ३ मध्येको २ खेल हारेको सुदूरपश्चिमले त्यसपछिको सबै चार खेल जितेर क्वालिफायरलाई दाबेदारी पेस गरेको हो ।

#एनपीएल #प्रिमियर-लिग #सुदूरपश्चिम
Compare →
Nagarik News
18h ago
एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

एनपीएलः चितवनविरुद्ध जनकपुरको कमजोर ब्याटिङ

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ११ ओभरमा ४ विकेट गुमाएर मात्र ४२ रनमात्र बनाएको छ।

#एनपीएल #ब्याटिङ
Compare →

Related Stories

National (Nepal)
Build #2612