Trending
Prev Story
Next Story

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

Arthasansar •
November 06, 2026 • 04:35 AM
3
3 reads 0 reactions

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार...

यू–१९ एसिया कप क्रिकेटमा आज नेपाल र भारत भिड्दै

यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज भारतसँग प्रतिस्पर्धा गर्दैछ। ओमानको अल अमेरातमा हुने नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले भारतपछि कात्तिक २२ गते यूएई र २४ गते पाकिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगिता कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ। नेपालले विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ। नेपालले समूह चरणका खेलमा राम्रो प्रदर्शन गर्दै प्रतियोगिताको आगामी चरणमा पुग्ने लक्ष्य राखेको छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
14h ago
नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

नेपालका दुवै टोलीले एसिया रग्बी यू–२० सेभेन्स खेल्ने

काठमाडौं । नेपालले भारतको ओडिशास्थित भुवनेश्वरमा हुने एसिया रग्बी एमिरेट्स यू–२० सेभेन्स प्रतियोगिता २०२६ मा महिला र पुरुष दुवै विधामा सहभागिता जनाउने भएको छ । प्रतियोगिता आगामी नोभेम्बर १४ र १५ म...

#एसिया #भारत
Compare →
Ekantipur
1d ago
धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

धरानमा शनिबारदेखि महिला अन्तर्राष्ट्रिय गोल्डकप

प्रतियोगितामा नेपाल र भारतका ८ टोलीले प्रतिस्पर्धा गर्दैछन् भने विजेता टोलीले ५ लाख रुपैयाँको पुरस्कार पाउनेछ ।

#भारत #प्रतिस्पर्धा
Compare →
Nagarik News
3h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Bizshala
18h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
18h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

Sports
Build #2612