Trending
Prev Story
Next Story

आईक्याप सम्मेलनमा शेरधन राईको जोड : द्वन्द्व होइन, संवाद र सहकार्यबाट विश्वमा विश्वास पुनर्निर्माण गरौँ

Hamro Patro News •
November 06, 2026 • 02:28 AM
2
2 reads 0 reactions

काठमाडौं । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बदलिँदो विश्व परिस्थितिमा द्वन्द्व र टकरावको सट्टा संवाद, सहकार्य र शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरेका छन्...

1 / 2
Swipe Photos

काठमाडौं । नेकपा एमालेका सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले बदलिँदो विश्व परिस्थितिमा द्वन्द्व र टकरावको सट्टा संवाद, सहकार्य र शान्तिको बाटो रोज्न विश्व समुदायलाई आग्रह गरेका छन् ।

दक्षिण कोरियाको सोलमा नोभेम्बर ४ देखि ७ सम्म आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आईक्याप) को १३औँ महासभालाई सम्बोधन गर्दै राईले फरक राजनीतिक विचार र पृष्ठभूमि भए पनि विश्वका सबै राष्ट्रको साझा उद्देश्य शान्ति, समृद्धि र जनताको उज्ज्वल भविष्य हुनुपर्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
1w ago
धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

धारा नेपालगन्ज म्याराथनमा रोटरी क्लबको सहकार्य

विश्वव्यापी सामाजिक सेवा, मानवीय सहयोग र सामुदायिक विकासमा समर्पित अन्तर्राष्ट्रिय संस्था रोटरी क्लबअन्तर्गत रोटरी क्लब अफ सेन्ट्रल बाँकेले सहकार्य गर्ने भएको हो । यसमा विशेषगरी ह्वीलचेयर ३ किमी दौडमा रोटरीको सहयोग रहनेछ ।

#सहकार्य
Compare →
Onlinekhabar
1w ago
संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?

संसदीय सुनुवाइमा प्रश्न : श्रीमतीको मुद्दा सर्वोच्चमा छ, न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुँदैन ?

२० कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित जनक पाण्डेलाई उनकी श्रीमतीसँग सम्बन्धित मुद्दा पनि सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा उनी स्वयं त्यही अदालतको न्यायाधीश हुँदा स्वार्थको द्वन्द्व हुन्छ कि हुँदैन भन्ने प्रश्न उठेको …

#द्वन्द्व
Compare →
Bizshala
1d ago
सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

सरकारी सेवा डिजिटल बनाउन इस्टोनियासँग सहकार्य खोज्दै नेपाल

काठमाण्डौ । सार्वजनिक सेवालाई प्रविधिमार्फत सहज र एकीकृत बनाउन नेपालले इस्टोनियासँग सहकार्यको प्रस्ताव अघि सारेको...

#सहकार्य
Compare →
Nagarik News
1d ago
डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

डिजिटल रूपान्तरण लागि नेपाल र इस्टोनियाबीच सहकार्य विस्तार गर्ने

भेटवार्तामा सञ्चारमन्त्री डा तिमिल्सिनाले डिजिटल सुशासनका क्षेत्रमा इस्टोनियाले हासिल गरेको उपलब्धिको प्रशंसा गर्दै नेपालले त्यसबाट महत्त्वपूर्ण अनुभव र सिकाइ प्राप्त गर्न सक्ने बताए।

#सहकार्य
Compare →

Related Stories

Technology
Build #2612