काठमाडौं । नेपाली हिप–हप संगीतलाई राष्ट्रियस्तरको नयाँ मञ्च प्रदान गर्ने उद्देश्यसहित भारतीय चर्चित र्याप रियालिटी शो ‘एमटीभी हसल’को नेपाली फ्रेन्चाइज ‘हसल बाई नेपहप’ नेपालमा आउने भएको छ । यस कार्यक्रमको टाइटल स्पोन्सरका रूपमा टिभीएस एनटर्क जोडिएको छ ।
मलिन मिडिया एन्ड इभेन्ट प्रालिले नेपालमा ल्याउन लागेको उक्त कार्यक्रम ‘टिभीएस एनटर्क प्रजेन्ट’ का रूपमा सञ्चालन हुनेछ । कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमलाई प्रिमियम र्याप रियालिटी शोका रूपमा विकास गर्ने तयारी गरिएको आयोजकले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )