Trending
Prev Story
Next Story

सुनको असर्फी तथा चाँदीका मेडालियन किन्न टक्सारमा घण्टौं लाइन

Hamro Patro News •
November 05, 2026 • 09:46 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री भइरहेको छ । कार्यालय परिसरमा सुनचाँदीका सिक्का खरिद गर्न पुगेका सर्वसाधारणको चर्को...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा आज तिहारका लागि सुनको असर्फी तथा चाँदीका सिक्का (मेडालियन) बिक्री भइरहेको छ । कार्यालय परिसरमा सुनचाँदीका सिक्का खरिद गर्न पुगेका सर्वसाधारणको चर्को भिड छ ।

सीमित काउन्टर, कमजोर भीड व्यवस्थापन र अव्यवस्थित सेवा प्रवाहका कारण बिहानैदेखि लाइनमा बसेका नागरिकले घण्टौँ कुर्दासमेत सेवा पाउन सकेका छैनन् । सिक्का खरिदका लागि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लाबाट सर्वसाधारण काठमाडौं पुगेका छन् । तर, नागरिकको चापअनुसार सेवा व्यवस्थापन गर्न नसक्दा टक्सार महाशाखाको व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।

Read full story at source ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
23h ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #चाँदी
Compare →
Onlinekhabar
22h ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन
Compare →
Arthasansar
23h ago
तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि सुनको मूल्यमा साढे १२ हजार माथिको गिरावट, तोलाको कति ?

तिहार पछि नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको हो ।  नेपाल सुनचाँदी व्यवसायी...

#सुनचाँदी #सुन
Compare →
Bizshala
1d ago
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट

काठमाडौं। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य १०५ अमेरिकी...

#काठमाडौं #सुन
Compare →
Ekantipur
21h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन #चाँदी
Compare →

Related Stories

Technology
Build #2612