Trending
Prev Story
Next Story

अग्निवीर योजनामा भारतको ठूलो परिवर्तन, २०२२ देखि रोकिएको गोर्खा भर्ती फेरि सुरु होला ?

Hamro Patro News •
November 05, 2026 • 07:45 AM
2
2 reads 0 reactions

भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरु हुने सम्भावनाबारे चर्चा चुलिएको छ। भारतीय प्रधानमन्त्री नरेन्...

1 / 2
Swipe Photos

भारत सरकारले अग्निपथ योजनाअन्तर्गत सैनिक सेवाको अवधि दुई वर्ष थप्ने निर्णय गरेसँगै सन् २०२२ देखि रोकिएको नेपाली गोर्खा भर्ती पुनः सुरु हुने सम्भावनाबारे चर्चा चुलिएको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय मन्त्रिपरिषद् बैठकले अग्निवीर योजनाअन्तर्गत चार वर्ष सेवा पूरा गरेका सैनिकलाई थप दुई वर्ष सेवा गर्ने अवसर दिने निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
12h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत #देखि
Compare →
Nagarik News
1h ago
अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकामा सेप्टेम्बर ११ पछि दोस्रो पटक देशभरका उडान रोकिए

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) ले क्षेत्रीय हवाई ट्राफिक नियन्त्रण केन्द्रको सञ्चार प्रणालीमा समस्या आएपछि शनिबार देशभरका उडान रोक्ने आदेश दिएको छ।

#रोकिए
Compare →
Ekantipur
10h ago
११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

११५ अन्तर्राष्ट्रिय वक्तालाई भारत प्रवेशमा रोक

नर्वेकी पत्रकार हेले लिङले बुधबार भारत प्रस्थान गर्नुअघि आफ्नो भिसा रद्द गरिएको बताएकी छन् । उनलाई सम्मेलनमा सञ्चारमाध्यम र प्रेस स्वतन्त्रताका विषयमा बोल्न आमन्त्रण गरिएको थियो ।

#भारत
Compare →
Onlinekhabar
12h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

Technology
Build #2612