Trending
Prev Story
Next Story

बीमा प्राधिकरणको अध्यक्षमा थापा, निक्षेप तथा कर्जा सुरक्षणमा भण्डारी, नेप्सेमा सुवेदी नियुक्त

Hamro Patro News •
November 04, 2026 • 03:16 PM
3
3 reads 0 reactions

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पिताम्बर भण्डारी र नेपाल स्टक एक्स...

1 / 2
Swipe Photos

काठमाडौँ । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा राजनबिक्रम थापालाई नियुक्त गरेको छ । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पिताम्बर भण्डारी र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को सीईओमा प्रताप सुवेदी नियुक्त गरेको छ ।

अर्थ मन्त्रालयले गठन गरेको छनोट समितिहरुको सिफारिसको आधारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई नियुक्त गरेको हो । हिजो नै नियुक्त गरेको भनिए पनि नियुक्त भएकाहरुको नाम भने गोप्य राखिएको थियो । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराए ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
1w ago
नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण

नवनियुक्त सीईओ सुवेदीले गरे पदभार ग्रहण

नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रताप सुवेदीले पदभार ग्रहण गरेका छन् । उनलाई गत...

#शेयर-बजार #सुवेदी #नियुक्त
Compare →
Ekantipur
6d ago
लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

लगानीकर्ता नाफा सुरक्षित गर्न लाग्दा नेप्सेको गति सुस्त, तिहारपछि सुधारको अपेक्षा

कारोबार रकम झन्डै १८ प्रतिशत घट्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा, प्राविधिक सूचक, कम्पनीको वित्तीय विवरण र लाभांशको आशमाले बजार सुधारको सम्भावना

#शेयर-बजार #नेप्से
Compare →
Onlinekhabar
1w ago
‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

‘बैंकको मुद्दतीभन्दा जीवन बीमाको प्रतिफल बढी छ’

गत असारमा आएको भोटेकोशी बाढीका कारण मुलुकले ठूलो मानवीय क्षति बेहोर्‍यो । यसको असर जीवन बीमा कम्पनीहरूसहित पुनर्बीमामा पनि पर्नेछ । यिनै सन्दर्भ जोड्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सीईओ प्रविणरमण पराजुलीसँग अनलाइनखबरका लागि कमल नेपालले …

#बीमा
Compare →
Bizshala
1w ago
झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम भने घट्यो

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक २.६४ अंकले बढेर २६५५.२२...

#शेयर-बजार #नेप्से
Compare →
Nagarik News
20h ago
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीश नियुक्त, प्रधानन्यायाधीशबाट शपथ

नवनियुक्त न्यायाधीशहरूमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी रहेका छन्।

#नियुक्त
Compare →

Related Stories

Business & Economy
Build #2612