Trending
Prev Story
Next Story

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न आईजीपीलाई गृहमन्त्रीको निर्देशन

Hamro Patro News •
November 04, 2026 • 01:14 PM
2
2 reads 0 reactions

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् । गृह मन्त्रालयमा आज डा केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रद...

1 / 2
Swipe Photos

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त महानिरीक्षक डा मनोज केसीलाई निर्देशन दिएका छन् ।

गृह मन्त्रालयमा आज डा केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् । “शान्ति सुरक्षा, अपराध नियन्त्रण, विपद् व्यवस्थापन र नागरिक सेवाका क्षेत्रमा प्राभवकारीरूपमा काम गर्नुहोस्”, गृहमन्त्री गुरुङले भने ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
1w ago
प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

प्रहरी र नागरिकबीचको दूरी अन्त्य गर्न नवनियुक्त आइजिपीलाई गृहमन्त्रीको निर्देशन

गृहमन्त्री सुधन गुरुङले प्रहरी र नागरिकबीचको दूरी तत्काल अन्त्य गरी संगठनलाई पूर्ण रूपमा नागरिकमैत्री बनाउन नवनियुक्त प्रहरी महानिरीक्षक (आइजिपी) डा. मनोज केसीलाई निर्देशन दिएका छन्।

#गृहमन्त्री #नागरिकबीच #दूरी
Compare →
Ekantipur
1w ago
प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

प्रहरी र नागरिकबीचको दूरी अन्त्य होस् : गृहमन्त्री गुरुङ

गृह मन्त्रालयमा बुधबार केसीलाई महानिरीक्षकको दर्ज्यानी चिह्न प्रदान गरेपछि उनले नागरिकमैत्री व्यवहार गर्न प्रहरी सङ्गठनलाई निर्देशन दिएका हुन् ।

#गृहमन्त्री #महानिरीक्षक #केसी
Compare →
Onlinekhabar
1w ago
गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

गृहमन्त्रीले लगाइदिए नवनियुक्त आईजीपी केसीलाई फुली

१८ काक्तिक, काठमाडौं । नवनियुत्त आईजीपी डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । बुधबार गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई आईजीपीको दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । यसअघि गृहसचिवले आईजीपीलाई …

#गृहमन्त्री #केसी #आईजीपी
Compare →
Bizshala
1w ago
आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

आईजीपीबाट दानबहादुर कार्की हटाइए, मनोज केसी नियुक्त

काठमाण्डौ । सरकारले एआईजी मनोज केसीलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको छ।बुधबार बसेको...

#महानिरीक्षक #केसी #आईजीपी
Compare →
Arthasansar
1w ago
को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

को हुन् नवनियुक्त आईजीपी मनोज केसी ?

बुधबारको मन्त्रिपरिषद् बैठकको निर्णयसँगै एआईजी मनोज केसी  प्रहरी महानिरीक्षक (आईजीपी) बने । सरकारको सरप्राइज निर्णयसँगै नेपाल प्रहरीको नेतृत्वमा पुगेका मनोज...

#केसी #आईजीपी
Compare →

Related Stories

National (Nepal)
Build #2612