Trending
Prev Story
Next Story

साउदीको तेल प्रशोधन क्षेत्रमा हुथीको आक्रमण : नेपालीसहित दुई जनाको मृत्यु

Arthasansar •
October 22, 2026 • 08:24 AM
3
3 reads 0 reactions

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको तेल क्षेत्रमा हुथी विद्रोहीको ड्रोन अवरोध गरी खसालिएपछि त्यसको अवशेष लागेर दुई जनाको मृत्यु भएको...

साउदीको तेल प्रशोधन क्षेत्रमा हुथीको आक्रमण : नेपालीसहित दुई जनाको मृत्यु

साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको तेल क्षेत्रमा हुथी विद्रोहीको ड्रोन अवरोध गरी खसालिएपछि त्यसको अवशेष लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।साउदी अरबको ऊर्जा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार सरकारी तेल कम्पनी साउदी अराम्कोको सञ्चालनमा रहेको शैबह तेल क्षेत्रमा उक्त घटना भएको हो ।

मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन् । घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक छन् । ड्रोनको अवशेष खस्दा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागीसमेत भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । इरानसमर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थल र तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
23h ago
गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

गाजाको अस्पतालमा इजरायली आक्रमण, चिकित्सकसहित ६ जनाको मृत्यु

एजेन्सी । दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्सको शल्यचिकित्सा विभागमा इजरायलले गरेको आक्रमणमा चिकित्सकसहित ६ जनाको मृत्यु भएको छ। आक्रमणमा बिरामी र उनीहरूका कुरुवासहित कम्तीमा २७ ज...

#मृत्यु #आक्रमण #जनाको
Compare →
Onlinekhabar
14h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#मृत्यु #जनाको
Compare →
Ekantipur
21h ago
गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

गाडी दुर्घटनामा एउटै वडाका १३ जनाको मृत्यु भएपछि चक्रघट्टामा शोक बिदा, मृतक परिवारलाई ५० हजार सहयोग

छठ पर्व मनाउन घर फर्किंदै गरेका यात्रु सवार गाडी दुर्घटनामा पर्दा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरका १३ जनाको मृत्यु भएको थियो । मृतकको अन्तिम संस्कार तथा काजकिरियामा सहयोग पुर्‍याउन पीडित परिवारलाई तत्काल जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

#मृत्यु #जनाको
Compare →
Nagarik News
1d ago
धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

धनगढीमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एक जनाको मृ’त्यु, पाँच घाइते

मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन्।

#मृत्यु #जनाको
Compare →
Bizshala
1d ago
आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

आज हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

#रहे #क्षेत्रमा
Compare →

Related Stories

National (Nepal)
Build #2612