Trending
Prev Story
Next Story

मेलमिलाप प्रक्रिया सरल र कम खर्चिलो बनाइनेछ : मन्त्री गौतम

Hamro Patro News •
November 03, 2026 • 09:54 AM
2
2 reads 0 reactions

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई सरल, सहज र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न लागिएको बताएका छन्। प्रतिनिधि सभाअन्तर्ग...

1 / 2
Swipe Photos

काठमाडौँ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मेलमिलाप प्रक्रियालाई सरल, सहज र कम खर्चिलो बनाउने उद्देश्यले मेलमिलापसम्बन्धी ऐन संशोधन गर्न लागिएको बताएका छन्।

प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको साेमबारको बैठकमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा उनले दूरदराजमा स्नातक तह उत्तीर्ण गरेका मेलमिलापकर्ता उपलब्ध नभएमा कम्तीमा माध्यमिक तह उत्तीर्ण व्यक्तिले पनि मेलमिलापकर्ताको भूमिका निर्वाह गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू हुँदैन : कानुनमन्त्री गौतम

१७ कात्तिक, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले फौजदारी कानुन आकर्षित हुने विषयमा मेलमिलापको व्यवस्था लागू नहुने बताएकी छिन् । कानुन, न्याय तथा मानव अधिकार समितिमा मंगलवार मेलमिलाप सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ …

#मेलमिलाप #गौतम
Compare →
Nagarik News
1w ago
न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

न्याय भनेको फैसला मात्र होइन, विवादको न्यायोचित समाधान हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले न्यायको अर्थ अदालतबाट फैसला गर्नु मात्र नभई विवादको न्यायोचित ढंगले समाधान गर्नु पनि भएको बताएकी छन्।

#गौतम
Compare →
Ekantipur
2w ago
एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम

एनपीएल नेपाली प्रतिभा, निजी क्षेत्रको सामर्थ्य र राष्ट्रिय एकताको सुन्दर संगम हो : मन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले भनिन्, 'मैदानमा जुनसुकै टिमले जितोस्, अन्ततः जित नेपाली क्रिकेटकै हुनेछ ।'

#गौतम
Compare →
Arthasansar
3w ago
दशैमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक

दशैमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक

अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दशैं गीत सार्वजनिक भएको छ । दशैंमा बिदा नमिल्दा स्वदेश फर्किएर परिवारसँग चाडपर्व...

#गौतम
Compare →
Setopati
4w ago
कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा भुसालको जोड

कर प्रणालीलाई सरल, पारदर्शी र प्रविधिमैत्री बनाउनुपर्नेमा भुसालको जोड

इन्डोनेसियाको जकार्तामा मंगलबार आयोजित बेल्ट एन्ड रोड इनिसिएटिभ ट्याक्स एडमिनिस्ट्रेसन कोअपरेसन फोरम (ब्रिटाकोफ) को सातौं सम्मेलनको उद्घाटन समारोहमा  सम्बोधन गर्दै भुसालले यस्तो बताएका हुन्।

#सरल
Compare →

Related Stories

Politics & Governance
Build #2612