Trending
Prev Story
Next Story

कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताको कृपापात्र आवश्यक पर्दैन, कसैले हर्षबढाइँ नगर्नू: देवराज चालिसे

Hamro Patro News •
November 03, 2026 • 06:43 AM
5
5 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै शिखण्डी, प्यादा वा कृपापात्रको आवश्यक नपर्ने बताएका छन्। कांग्रेसका प्रत्येक साङ्गठ...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका नेता देवराज चालिसेले कांग्रेसको वैधानिकता प्रमाणित गर्न सत्ताद्वारा खडा गरिएको कुनै शिखण्डी, प्यादा वा कृपापात्रको आवश्यक नपर्ने बताएका छन्।

कांग्रेसका प्रत्येक साङ्गठनिक गतिविधि पार्टीको विधानबाट निर्देशित हुने उनको भनाइ छ। पार्टीको विधान देशको संविधान र प्रचलित कानूनको अधीनमा रहेर कार्यान्वयन र नियमन हुने बताए।

Read full story at source ( nepalpress.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

कांग्रेसले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित : महामन्त्री पौडेल

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले पैसा तिरेर वैधानिकता लिएको भन्ने प्रचार कपोकल्पित र राजनीतिक पूर्वाग्रहबाट प्रेरित रहेको बताएका छन् । कांग्रेस क्षेत्रीय कार्यसमिति, चितवन क्षेत्र नं. १ द्वारा शुक्रबार रत्ननगरमा आयोजित …

#कांग्रेस #वैधानिकता
Compare →
Nagarik News
19h ago
अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

अब पदको अपेक्षा छैन, कसैले स्वार्थअनुसार कांग्रेस नियन्त्रण गर्न सक्दैन: देउवा

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफूलाई अब कुनै पदको अपेक्षा नरहेको र पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताएका छन्।

#कांग्रेस #कसै
Compare →
Ekantipur
3d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस
Compare →
Arthasansar
5d ago
इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

इरानलाई ट्रम्पको चेतावनी : ‘आवश्यक परे फेरि सैन्य कारबाही गर्न तयार छौँ’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको आणविक हतियार उत्पादन गर्ने क्षमता करिब ८५ प्रतिशतले कमजोर बनाइएको दाबी गर्दै आवश्यक परे पुनः...

#आवश्यक
Compare →

Related Stories

Politics & Governance
Build #2612