Trending
Prev Story
Next Story

मन्त्रिपरिषद् बैठक बस्दै

Arthasansar •
November 03, 2026 • 06:34 AM
2
2 reads 0 reactions

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो...

मन्त्रिपरिषद् बैठक बस्दै

मङ्गलबार, १७ कात्तिक २०८३, ११ : ५० मा प्रकाशित

आज मन्त्रिपरिषद् बैठक बस्दैछ । दिउँसो ३ बजे बैठक बोलाइएको प्रधानमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । दुई साता लामो समयपछि आज प्रधानमन्त्री बालेन शाहले बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ ।

मङ्गलबार, १७ कात्तिक २०८३, ११ : ५० मा प्रकाशित

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

बसुन्धारामा कारले स्कुटरलाई ठक्कर दिँदा २७ वर्षीया युवतीको मृ`त्यु

प्रहरीका अनुसार आइतबार दिउँसो २:२० बजे नारायणगोपाल चोकबाट सामाखुशी जाँदै गरेको कारले चक्रपथतर्फ आउँदै गरेको स्कुटरलाई ठक्कर दिएको थियो।

#दिउँसो #बजे
Compare →
Ekantipur
5d ago
घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

घोप्टेभिरको सुक्खा पहिरो हट्यो, दुईतर्फी सवारी साधन सञ्चालन सुरु

आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ : १५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो । यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो ।

#दिउँसो #बजे
Compare →
Onlinekhabar
1w ago
पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन

पूर्वप्रधानमन्त्री नेपालको बयान : मन्त्रिपरिषद्‌मा गलत प्रस्ताव आयो भन्ने मलाई थाहै थिएन

१९ कार्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विराटनगरको फलफूल फार्मको जग्गा सट्टापट्टा गर्दा आफूबाट कुनै गलत र अनुचित काम नभएको जिकिर गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा २ भदौ, २०८३ मा बयान गर्दै पूर्वप्रधानमन्त्री नेपालले …

#मन्त्रिपरिषद्
Compare →
Hamro Patro News
1w ago
कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने

कर्णाली मन्त्रिपरिषद्का पाँच निर्णय : स्याउ विकास बोर्ड गठनको विधेयक प्रदेशसभा पेस गरिने बैठकले कर्णाली प्रदेश लोककल्याणकारी विज्ञापन वितरणसम्बन्धी कार्यविधि-२०८३ र कर्णाली प्रदेश घर बीमासम्बन्धी ...

#मन्त्रिपरिषद्
Compare →

Related Stories

Politics & Governance
Build #2612