Trending
Prev Story
Next Story

२१औं शताब्दीको अन्त्यसम्म भारत विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने अर्थविद् जेफ्री स्याक्सको दाबी

Hamro Patro News •
November 03, 2026 • 05:46 AM
2
2 reads 0 reactions

एजेन्सी । प्रख्यात अर्थविद् प्राध्यापक जेफ्री डी स्याक्सले यस शताब्दीको अन्त्यसम्ममा भारतको जनसंख्या चीनको भन्दा दोब्बर हुने र भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् । भारतको वाराण...

1 / 2
Swipe Photos

एजेन्सी । प्रख्यात अर्थविद् प्राध्यापक जेफ्री डी स्याक्सले यस शताब्दीको अन्त्यसम्ममा भारतको जनसंख्या चीनको भन्दा दोब्बर हुने र भारत विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र बन्ने बताएका छन् ।

भारतको वाराणसीमा आयोजित ‘आधुनिक चुनौतीका लागि प्राचीन ज्ञान’ विषयक विश्व सम्मेलनमा बोल्दै उनले विश्व अब बहुध्रुवीय युगमा प्रवेश गरिसकेको उल्लेख गरे । ‘अब कुनै एक क्षेत्र वा कुनै एउटा मात्र देशको विश्वमा प्रभुत्व रहने छैन,’ उनले भने ।

Read full story at source ( clickmandu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
2d ago
प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

प्रधानमन्त्री बालेनको भ्रमणमा भारतले कुन-कुन विषय उठाउला ?

बालेन भारत जाँदा दिल्ली र उत्तराखण्डको प्राथमिकता के–के ? पञ्चेश्वरदेखि ड्राइपोर्ट र पर्यटनसम्मका एजेन्डा

#भारत
Compare →
Onlinekhabar
2d ago
भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

भारत भ्रमण गर्ने ‘टप टेन’ देशका पर्यटकमध्ये नेपाली १०औं स्थानमा

२६ कात्तिक, काठमाडौं । सन् २०२५ मा भारतले ९१ लाख ४८ हजार ७ सय ६६ विदेशी पर्यटकलाई आफ्नो मुलुकमा स्वागत गरेको छ । तीमध्ये नेपाली पर्यटक ‘टप टेन’ भित्र अटाउन सफल भएका छन् । नेपालबाट स्वास्थ्योपचार, …

#भारत
Compare →
Ekantipur
2d ago
भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत–पाकिस्तान सम्बन्ध नसुध्रिएसम्म सार्क सक्रिय हुन कठिन : शम्भुराम सिम्खडा

भारत र पाकिस्तानबीचको समझदारीबिना सार्कलाई सक्रिय बनाउन कठिन हुने र सदस्य राष्ट्रका नेताहरूले क्षेत्रीय सहयोगको अवधारणालाई आत्मसात् गर्नुपर्ने पूर्वराजदूत डा. शम्भुराम सिम्खडाको भनाइ छ ।

#भारत
Compare →
Bizshala
5d ago
लक्ष्मीपूजाको बिदामा किन ७० मिनेट खुल्यो भारतको सेयर बजार?

लक्ष्मीपूजाको बिदामा किन ७० मिनेट खुल्यो भारतको सेयर बजार?

काठमाण्डौ । आइतबार भारतमा लक्ष्मीपूजाको बिदा थियो। सेयर बजारको नियमित कारोबार बन्द थियो। तर दिउँसो २ बजेर २० मिनेटमा...

#भारत
Compare →

Related Stories

World News
Build #2612