Trending
Prev Story
Next Story

बजेट गतिरोधपछि बेल्जियमका प्रधानमन्त्रीद्वारा राजीनामा

Hamro Patro News •
November 02, 2026 • 06:08 PM
2
2 reads 0 reactions

ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिएका छन् । राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताएका छन् । आगामी संघीय बज...

1 / 2
Swipe Photos

ब्रसेल्स । बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले बजेट वार्ता असफल भएपछि सोमबार राजा फिलिपसमक्ष राजीनामा दिएका छन् । राजाले शुक्रबारको नयाँ बैठकपछि मात्र निर्णय गर्ने बताएका छन् ।

आगामी संघीय बजेटमा सहमति जुटाउन उनले गठबन्धन वार्ता गरेका थिए । सरकारले देशको उच्च व्यापार घाटा घटाउन सन् २०२९ सम्म १० अर्ब युरो (११.६ अर्ब डलर) बचत खोजिरहेको छ । पछिल्लो गठबन्धन वार्ता डे वेभरले राजीनामा दिनु केही घण्टाअघि भंग भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

नयाँ बजेटको पहिलो ३ महिना : सुध्रियो प्राप्ति, खर्चमा पुरानै नियति

१९ कात्तिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो तीन महिना (साउन-असोज) को बजेट कार्यान्वयनमा मिश्रित नतिजा देखिएको छ । अर्थ मन्त्रालयका अनुसार पहिलो त्रैमासिक अवधिमा सरकारले राजस्व संकलन गत आव सोही अवधिको तुलनामा उल्लेख्य बढाउन …

#बजेट
Compare →
Ekantipur
1w ago
अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

अमेरिकी निर्भरता घटाउन क्यानाडाको नयाँ बजेट

क्यानाडा र अमेरिकाबीचको सम्बन्ध स्थायी रूपमा परिवर्तन भइसकेको भन्दै ट्रम्प प्रशासनअघिको शुल्कमुक्त व्यापारिक अवस्था फर्कने सम्भावना नरहेको क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले बताए

#बजेट
Compare →
Nagarik News
1w ago
बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

बजेट कार्यान्वयनपछि सिँचाइ आयोजनाहरूको उत्साहजनक सुरुवात

महाकाली सिंचाइ आयोजना (कञ्चनपुर) ले त्रैमासिक भौतिक लक्ष्यको ९७.२ प्रतिशत हासिल गरेको छ। आयोजनाले ४३.७ करोड खर्च गरेको छ, जुन त्रैमासिक बजेटको अढाई गुणाभन्दा बढी हो।

#बजेट
Compare →
Arthasansar
1d ago
जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

जेन्सन ह्वाङले दिए एनभिडियाको सीईओ पदबाट राजीनामा

एनभिडियाका सहसंस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) जेन्सन ह्वाङले कम्पनीको नेतृत्वबाट राजीनामा दिएका छन्। कम्पनीको सञ्चालक समितिले उनको राजीनामाको घोषणा...

#राजीना
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#बजेट
Compare →

Related Stories

Politics & Governance
Build #2612