Trending
Prev Story
Next Story

भिडियाे : ४ हजारभन्दा बढी आवेदनबाट छानिएका राजदूत पनि किन भए विवादित ?

Ekantipur •
October 16, 2026 • 09:39 AM
2
2 reads 0 reactions

रास्वपाको सरकारले योग्य ठानेका उम्मेदवारलाई रास्वपाकै सांसद बहुमत रहेको समितिले अयोग्य ठहर गरेपछि सिफारिस प्रक्रियामाथि प्रश्न उठेको छ।

भिडियाे : ४ हजारभन्दा बढी आवेदनबाट छानिएका राजदूत पनि किन भए विवादित ?

रास्वपाको सरकारले योग्य ठानेका उम्मेदवारलाई रास्वपाकै सांसद बहुमत रहेको समितिले अयोग्य ठहर गरेपछि सिफारिस प्रक्रियामाथि प्रश्न उठेको छ।

काठमाडौँ — सरकारले राजदूत नियुक्तिका लागि क्षमतावान्, योग्य र अनुभवी व्यक्तिको खोजी गर्दै चार महिनाअघि सार्वजनिक सूचना जारी गर्‍यो । ४ हजारभन्दा धेरै आवेदनबाट उत्कृष्ठ ठहरिएका १३ जनालाई सरकारले विभिन्न मुलुकका लागि राजदूत सिफारिससमेत गर्‍यो।

तर संवैधानिक व्यवस्था अनुरुप संसदीय सुनुवाइ हुँदा सरकारले योग्य देखेका २ जनालाई सुनुवाइ समितिले अस्वीकृत गर्‍यो । अर्थात् रास्वपाको सरकारले गरेको सिफारिसलाई रास्वपाकै सांसदको बहुमत रहेको समितिले अयोग्य ठहर गर्‍यो । यसले सरकारको सिफारिस र सिफारिसको पारदर्शितामै प्रश्न उठेको छ ।

किरण पौडेल कान्तिपुर मिडिया ग्रुपका संवाददाता हुन् । उनी अदालत र न्याय प्रणालीका रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
15h ago
मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

मन्त्री लम्सालसँग भारतीय राजदूतको भेटवार्ता, यी विषयमा भयो छलफल

२७ कात्तिक, काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसँग भारतीय राजदूत सुधाकर दलेलले शिष्टाचार भेटवार्ता गरेका छन्।मन्त्रालयमा भएको उक्त भेटमा पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा दु...

#राजदूत
Compare →
Onlinekhabar
20h ago
भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

भारत, चीन र इजरायलका प्रस्तावित राजदूतको अग्रिमो आयो, नियुक्तिको तयारी

२७ कात्तिक, काठमाडौं । भारत, चीन र इजरायलका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धित मुलुकले अग्रिमो पठाएका छन् । संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेपछि सरकारले राजदूतहरूको नाम अग्रिमोका लागि पठाएको थियो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार १० …

#राजदूत
Compare →
Nagarik News
2d ago
अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

अमेरिकाका लागि रुसी राजदूत डार्चिभको निधन

रुसको विदेश मन्त्रालयले बुधबार उनको निधन भएको घोषणा गरेको हो। उनले अमेरिकाका लागि राजदूतका रूपमा करिब डेढ वर्ष काम गरेका थिए।

#राजदूत
Compare →

Related Stories

Technology
Build #2612