Trending
Prev Story
Next Story

स्ट्रोकले थलिएकी हेमकुमारीले केएमसीमा पाइन् नयाँ जीवन, उपचारपछि खुसी हुँदै फर्किइन् घर

Hamro Patro News •
November 02, 2026 • 08:29 AM
3
3 reads 0 reactions

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मान...

1 / 2
Swipe Photos

काठमाडाैँ। स्वास्थ्यमा आउने अप्रत्याशित समस्याले मानिसको जीवनलाई क्षणभरमै बदलिदिन सक्छ। हिँडडुल गर्न, बोल्न र आफ्नै दैनिक काम गर्नसमेत अरूको सहारा लिनुपर्ने अवस्था आएपछि बिरामी शारीरिक पीडासँगै मानसिक तनाव र अनिश्चितताको सामना गर्न बाध्य हुन्छन्।

रुपन्देहीको सैनामैना–७ की हेमकुमारी थापाले पनि दुई महिनाअघि यस्तै कठिन परिस्थितिको सामना गर्नुपर्‍यो। स्ट्रोक (मस्तिष्कघात) भएपछि उनको जीवन एकाएक कष्टकर बन्यो। तर, काठमाडौं मेडिकल कलेज (केएमसी) मा गरिएको ठूलो चिरफारबिनाको सफल उपचारपछि उनको स्वास्थ्यमा उल्लेखनीय सुधार आयो। अहिले उनी खुसी हुँदै घर फर्किएकी छन्।

Read full story at source ( ratopati.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
1w ago
जीवन बीमा कम्पनीले संकलन गरे रु.५७.५२ अर्ब प्रिमियम, नेपाल लाइफको सर्वाधिक

जीवन बीमा कम्पनीले संकलन गरे रु.५७.५२ अर्ब प्रिमियम, नेपाल लाइफको सर्वाधिक

काठमाण्डौ ।  चालु आर्थिक वर्षको पहिलो तीन महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय उत्साहजनक रूपमा विस्तार भएको छ।...

#जीवन
Compare →
Nagarik News
1w ago
अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल

अनशनरत डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै, जीवन रक्षाका लागि चिकित्सक संघको अपिल

नेपाल चिकित्सक संघले केसीको जीवन रक्षालाई प्राथमिकतामा राख्दै तत्काल वार्ता गरी समस्या समाधान गर्न सरकारसँग माग गरेको छ।

#जीवन
Compare →
Onlinekhabar
3d ago
रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

रेखाका जीवनका २१ किस्सा : बाध्यताले बलिउडमा आएकी उनी कसरी बनिन् ‘एभरग्रीन डिभा’ ?

बलिउडकी रहस्यमयी र आकर्षक अभिनेत्री रेखाको जीवन कुनै फिल्मको कथाभन्दा कम छैन । आर्थिक अभावका कारण बाल्यकालमै विद्यालय छाड्नुपरेदेखि फिल्म क्षेत्रमा  संघर्ष, प्रेमसम्बन्धका चर्चा, असफल वैवाहिक जीवन, अनौठा रुचि र आफ्नै शैलीमा आफूलाई स्थापित गर्दै …

#जीवन
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#जीवन
Compare →
Ekantipur
1d ago
जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

जीवन बीमा कम्पनीहरूमा कसले देला धेरै लाभांश?

सार्वजनिक विवरणका आधारमा हेर्दा यी कम्पनीहरूको लाभांश क्षमता औसतमा करिब १४ प्रतिशत देखिन्छ ।

#जीवन
Compare →

Related Stories

Health & Wellness
Build #2612