Trending
Prev Story
Next Story

भिडियो

Ekantipur •
October 22, 2026 • 12:37:11 PM
3
3 reads 0 reactions

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।

भिडियो

नवराज श्रेष्ठ , माधव अर्याल , आनन्द गौतम

चंगा उडाउने, पिङ खेल्ने र मौलिक भाकामा रमाउने दसैंका पुराना शैली गाउँघरबाट विस्तारै हराउँदै छन् । बदलिँदो जीवनशैली, बढ्दो बसाइँसराइ र वैदेशिक रोजगारीले दसैं मनाउने परम्परामा परिवर्तन ल्याएको छ ।

विदेशमा रहेका छोरा–बुहारी र छोरी–ज्वाइँसँग दसैं मनाउन र टीका लगाइदिन जान लागेकाहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खुसी र उत्साहित देखिए ।

सितारवादक सीतामैयाँ राजचलका अनुसार इतिहासमा असोज महिनाको दसैंभन्दा चैत महिनाको दसैंको प्रमुख धुनका रूपमा मानिन्थ्यो मालश्रीलाई । मालश्री धुनले कसरी दसैं भित्रिएको संकेत गर्छ ?

स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।

प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ । स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उसले मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।

दसैं सुरु हुनुभन्दा अघिदेखि करिब एक महिनासम्म दाङसहित लुम्बिनी र सुदूरपश्चिमका थारू बस्तीमा सख्या पैयाँ नाचको उत्सव चल्छ।

नवरात्रका अवसरमा देशका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

अलोकाका सामाजिक सञ्जालमा लाखौँ अनुयायी रहेकाले उसको नेपाल भ्रमणले लुम्बिनी र आसपासका बौद्ध सम्पदाको अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने पर्यटन क्षेत्रका सरोकारवालाको अपेक्षा छ।

नेपालले सन् २०२७–२०२९ कार्यकालका लागि संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को सदस्यमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । यसलाई नेपालको कूटनीतिक र मानवअधिकार क्षेत्रको उपलब्धि कति मान्न सकिन्छ ?

एआई प्रविधिबाट अडियो, फोटो र भिडियोसमेत बनाउन सकिने अवस्थामा वास्तविक सामग्री पहिचान गर्न चुनौती बन्दै गएको छ ।

ओटीपी मागेर, बैंकको नाममा एसएमएस पठाएर वा फर्जी लिंकमार्फत ग्राहकका विवरण हात पारेर अनलाइन ठगी गर्ने क्रम बढ्दै गएको छ ।

‘म मर्छु, अब मेरो यति नै हो भन्ने अवस्थामा पुगिसकेको थिएँ । उद्धार टोली मेरा लागि भगवानका रूपमा आए । बाहिर निस्किने बित्तिकै मैले सबैभन्दा पहिले जमिनमा ढोगेर सबैलाई नमस्कार गरें ।’

विद्यालयको एउटा कक्षामा पुग्दा साना बालबालिका पेन्टिङमा रमाइरहेका देखिन्थे । शिक्षक–शिक्षिकाले चित्रकला, गीत तथा अन्य सिर्जनात्मक गतिविधिमार्फत उनीहरूलाई व्यस्त राख्दै विपद्को त्रासबाट बाहिर ल्याउने प्रयास गरिरहेका छन् ।

अविनाशविक्रम शाह निर्देशित फिल्म ‘एलाफेन्ट इन द फग’ (तिनीहरू) ९९ औं एकेडेमी अवार्ड्स (अस्कर) मा प्रतिष्पर्धाका लागि नेपालबाट छनौट भएको छ ।

केही दिन अघिसम्म देउवापक्षमा रहेर आज सानेपा पुगेका नेताहरु भने पार्टी परिसरमा नै अंकमाल गरेर खुसी साटिरहेका थिए ।

सुविधासम्पन्न होटल, पसल, भन्सार कार्यालयसहितका सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका चेकपोस्टलगायत २ सय ५० भन्दा बढी घर बाढीले बगाएको छ ।

बाढीले पूरै बस्ती बगाउँदा बगरबाट करिब ७० मिटरको दूरीमा रहेको बीओपी मात्रै जोगिएको छ । अनकन्टार बनेको यो स्थानमा मानिसबाहेक सबैथोक देखिन्छ ।

केरुङ, टिमुरे र स्याफ्रुबेंसीलाई बाढीले तहसनहस पारेपछि बाढी पूर्वानुमान महाशाखाले नागरिकलाई म्यासेज पठायो । महाशाखाले ९ बजेर १५ मिनेटमै म्यासेज पठाइएको बताए पनि प्रधानमन्त्री वालेन्द्र शाहका अनुसार म्यासेज ९ बजेर ३५ मिनेट जाँदा पठाइएको थियो । तर नागरिकसम्म पूर्वचेतावनीको म्यासेज कतिलाई ९ बजेर ४२ मिनेट र कतिलाई त १० बजेर १० मिनेट जाँदा पुगेको थियो ।

संकलित नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिन्छ । सामान्यतया रिपोर्ट तयार गरी शवको डीएनएसँग म्याचिङ गर्न कम्तीमा एक महिना लाग्छ । तर अहिले कति समय लाग्छ भन्ने यकिन छैन ।

अमर क्षितिज भण्डारी , राजु चौधरी , माधव अर्याल

माटोमुनि व्यवस्थापन गरिएका शव डीएनए परीक्षणबाट पहिचान पुष्टि भएपछि मात्रै कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई हस्तान्तरण गरिनेछ । शवको डीएन नमुना, संकेत नम्बर, फोटो र अन्य विवरण सुरक्षित राखिएकाले आफन्तको डीएनएसँग मिलाएर पहिचान गर्न सकिने प्रहरीले जनाएको छ ।

नेपाल आयल निगमले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न र विद्युतीय चुलोको उपयोग बढाउन आग्रह गरेको छ ।

विदेशी राष्ट्रहरुले अहिलेसम्म बाढी पीडित परिवारका लागि भनेर ९ समूहका १ सय ७६ किसिमका राहत सामग्रीहरु पठाएका छन् ।

सिधा बनाएको सुरुङबाटै क्षति बढी भएकाले अब नेपाल सरकारले एक्सेस टनेलसम्बन्धी मापदण्ड नै परिवर्तन गर्नुपर्ने देखिएको सुरुङका विज्ञहरु बताउँछन् ।

आफन्त खोजिदिन भन्दै तालिम केन्द्रमा चार दिनदेखि सयौं जना हार गुहार गरिरहेका छन्, हराएका आफन्तको नाम टिपाइरहेका छन् ।

उत्तरगया गाउँपालिकाका प्रशासकीय अधिकृत भन्छन् : कार्यालयको झ्यालसम्म पानी पुगेपछि केही सेकेन्डको अन्तरालमा म उम्किएँ । खाना पकाउने म्याडमले बचाउनुस् सर भन्दै हुनुहुन्थ्यो, म भन्दा गहिरो ठाउँमा भएकाले बचाउन सकिनँ

दुई वर्षयता सर्वोच्च अदालत पुग्ने जिल्ला न्यायाधीश शून्य छन् । जिल्लाबाट उच्च अदालत पुग्नै १३ वर्ष लाग्ने गरेको छ ।

पाँच महिना भन्दा अघि अमेरिका र इजरायलले इरानमाथि सुरुवाती हमला गर्दा केही सातामै युद्ध समाप्त हुने दाबी गरिएको थियो । तर, सबै अनुमानलाई गलत साबित गर्दै इरानले महाशक्ति राष्ट्रलाई कडा टक्कर दिइरहेको छ ।

भक्तपुर क्यान्सर अस्पतालका अनुसार यसरी भर्खरै क्यान्सर देखिएको वा क्यान्सर शंका गरिएका १ सय नयाँ बिरामीहरु मध्ये करिब ८ देखि १० जना बिरामीहरु गलत उपचार विधि वा औषधिको प्रयोग गर्छन् ।

तपाईँले पनि नागको फोटो जोहो गरिसक्नुभएको होला। तर, तपाईँले ल्याएको नागको तस्बिर कसले बनाउँछ ?

दुई महिनादेखि अलपत्र परेको प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय कमिटीको बैठक साउन अन्तिम वा भदौ पहिलो साताभित्र बोलाउने तयारी भए पनि अहिलेसम्म निश्चित भइसकेको छैन

Prev Swipe Story Next

Related Stories

National (Nepal)
Build #2612