Trending
Prev Story
Next Story

के हो रास्वपाको स्थानीय तहका उम्मेदवार छान्ने क्यान्डिडेट क्लब ?

Ekantipur •
October 19, 2026 • 07:05 PM
2
2 reads 0 reactions

रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।

के हो रास्वपाको स्थानीय तहका उम्मेदवार छान्ने क्यान्डिडेट क्लब ?

रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ ।

काठमाडौँ — प्रतिनिधिसभा निर्वाचनमा झन्डै दुई तिहाइ मत ल्याएर सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी स्थानीय तह निर्वाचनको तयारीमा होमिएको छ ।

रास्वपाले ७ सय ५३ स्थानीय तहका प्रमुख तथा उपप्रमुखसहितका पदमा उम्मेदवारी मनोनयनका लागि क्यान्डिडेट क्लबमार्फत आवेदन मागेको छ । के हो क्यान्डिडेट क्लब ? अनि यो क्लबमार्फत कसरी छान्छ रास्वपाले स्थानीय तहका उम्मेदवार ?

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह

रास्वपामा क्यान्डिडेट क्लब : प्रमुख पदमा आकर्षण, अन्य पदमा छैन उत्साह

काठमाडौँ । गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेले आगामी स्थानीय तह निर्वाचनमा सबैको ध्यान पालिका प्रमुखमा मात्र गएकोप्रति तीव्र असन्तुष्टि पोखे । गृह जिल्ला चितवन...

#रास्वपा #क्यान्डिडेट #क्लब
Compare →
Onlinekhabar
1w ago
उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

उम्मेदवारका आकांक्षीलाई रास्वपाको निर्देशन– कार्यतालिका आउनुअघि उम्मेदवारी घोषणा नगर्नू

२० कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को निर्वाचन समितिले निर्वाचन, अधिवेशन तथा उम्मेदवार छनोट प्रक्रियामा सहभागीहरूलाई निर्देशन जारी गरेको छ । केन्द्रीय निर्वाचन समितिका अध्यक्ष भुवन केसीले एक विज्ञप्ति जारी गर्दै ७ बुँदे निर्देशन …

#रास्वपा #उम्मेदवार
Compare →
Nagarik News
2h ago
छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

छठ मनाउन रास्वपा सभापति लामिछाने जनकपुर प्रस्थान

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन पत्नी निकिता पौडेलसहित जनकपुरधाम प्रस्थान गरेका छन्।

#रास्वपा
Compare →

Related Stories

National (Nepal)
Build #2612