Trending
Prev Story
Next Story

डा. बाबुराम पाण्डे

Onlinekhabar •
October 22, 2026 • 12:36:59 PM
2
2 reads 0 reactions

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

डा. बाबुराम पाण्डे

डा. पाण्डे हाल राप्ती एकेडेमी अफ हेल्थ साइन्सेसमा कार्यरत छन् । बालरोगमा एमडी गरेका उनको नेपाल मेडिकल काउन्सिल दर्ता नम्बर २२७७९ हो ।

बालबालिकालाई जन्मिएदेखि नै विभिन्न संक्रामक तथा गम्भीर रोगबाट जोगाउन खोप दिन सुरु गरिन्छ । बच्चाको रोगप्रतिरोधात्मक क्षमता क्रमशः विकास हुँदै जाने भएकाले निर्धारित उमेरमा आवश्यक खोप लगाउनु अत्यन्त महत्वपूर्ण...

साना बच्चाले आफूलाई भएको समस्या शब्दमा बताउन नसक्दा शरीरका विभिन्न संकेतमार्फत आफ्नो असहजता देखाउने गर्छन् । यस्तै संकेतमध्ये एक हो बारम्बार कान कोट्याउनु वा कान नजिक हात लैजानु। बच्चाले...

बच्चा जन्मिनुअघि नै अभिभावकलाई उसको स्वास्थ्य र विकासको चिन्ता हुन थाल्छ । जन्मिएपछि भने बच्चाको कति बढ्यो, उचाइ उमेरअनुसार छ कि छैन, उसले पर्याप्त खाना खाइरहेको छ कि छैन...

शिशु रोइरहन्छ, दूध खान मानेको छैन, बारम्बार बान्ता गरिरहन्छ र सास फेर्दा पनि घरघराहट सुनिन्छ भने अभिभावकहरूलाई निकै चिन्ताको विषय हुने गर्छ । यी लक्षणहरू कहिलेकाहीँ एसिड रिफ्लक्सको संकेत...

यदि श्वासनलीमा अड्कियो भने अचानक सास फेर्न धेरै गाह्रो हुन्छ । सिट्ठी बजेजस्तो आवाज आउन सक्छ ।

अभिभावकले गर्ने दैनिक गतिविधिबाट बच्चाले धेरै कुरा सिकिरहेको हुन्छ । बच्चासँग दैनिक रूपमा केही समय छुट्याएर कुरा गर्नुपर्छ ।

निमोनिया फोक्सोसँग सम्बन्धित गम्भीर संक्रमण हो । यो अवस्थामा फोक्सोमा पिप र तरल पदार्थ भरिन सक्छ, जसले सास फेर्न कठिनाइ उत्पन्न गर्छ । परिणामत: फोक्सोलाई कम अक्सिजन प्राप्त हुन्छ...

गर्भावस्थाको ३७ हप्ता पूरा हुनुभन्दा पहिले बच्चा जन्मिनुलाई ‘प्रिम्याच्योर’ अर्थात समयपूर्व जन्म भनिन्छ । यस्ता बच्चाहरूमा विभिन्न स्वास्थ्य जोखिमहरू हुन सक्छन् ।  विशेष गरी ३२ हप्ताभन्दा पहिले जन्मेका बच्चाहरूमा...

बालबालिकाले झुक्किएर विषादी वा हानिकारक रसायन खाँदा गम्भीर स्वास्थ्य जोखिम निम्तिन सक्छ । उदाहरणका लागि, भर्खरै मकवानपुरका एउटा घटना घटेको छ ।यही साउन १३ गते रोपाइँ गर्ने बेला खेतमा...

बालबालिकाका लागि पर्याप्त निद्रा अत्यन्तै जरुरी हुन्छ । यसले उनीहरूको रोग प्रतिरोधी क्षमता बढाउँछ र उनीहरूको मानसिक तथा शारीरिक वृद्धिमा पनि सकारात्मक प्रभाव पार्छ । पछिल्लो समयमा धेरै बालबालिकाहरू...

बच्चाहरू सधैँ खानका लागि उत्साहित हुन्छन् । मन पर्ने चीज खाँदा, उनीहरू खाँदै गरेको वस्तु कति ठूलो वा सानो हुनुपर्छ भनेर बिर्सन्छन् । यही कारणले खाना खाँदा अक्सर घाँटीमा...

शिशुको श्रवण क्षमता आमाको गर्भबाटै सुरु हुन्छ । गर्भमा हुर्किरहेको शिशुले विशेष गरी आमाको आवाज मात्र सुन्न सक्छ, किनभने आमाको आवाज नै उसले सबैभन्दा नजिकबाट सुन्छ । यद्यपि, उसले...

साना बालबालिकाले आमाबाबुलाई आफ्नो समस्या मौखिकरूपमा व्यक्त गर्न सक्दैनन् । यस्तो अवस्थामा आमाबाबुले बच्चाको व्यवहारलाई नियालेर उसको समस्या अनुमान गर्नुपर्छ । धेरै बालबालिकालाई आमाको दूध पिउँदा बान्ता हुने गर्छ...

धेरै चिनी तथा गुलियो खानेकुराको सेवन कसैको लागि राम्रो हुँदैन । चाहे त्यो बच्चा, वयस्क वा वृद्ध नै किन नहोस्! पछिल्लो समय त चिनी मिसिएको खानेकुरा अत्याधिक खाँदा बच्चामा...

उभिने बेला भएका शिशुलाई वाकरमा राख्ने गरेको त आम रुपमा देखिन्छ । वाकर, कार सिट, स्ट्रोलर, बाउन्सर, स्वीङ जस्ता उपकरणमा शिशुलाई राख्दा उनीहरु चल्न-हिंड्न छिटो सिक्छन् भन्ने धेरैले सोच्छन्...

काठमाडौंको एउटा ठूलो मेडिकल कलेज । रातको २ बजेको समय । आकस्मिक कक्ष बिरामीले भरिएको छ । एक कुनामा म थकित भएर बिरामीको चार्ट हेर्दै थिएँ । तीन दिनदेखि...

जाडोमा शरीरलाई अन्य मौसममा भन्दा बढी शक्तिको आवश्यक पर्छ । त्यसैले खानेकुरामा विशेष ख्याल पुर्‍याउनुपर्ने हुन्छ । यतिबेला बच्चालाई खास ख्याल गरिएन भने विभिन्न समस्याले सताउने जोखिम हुन्छ ।...

बालबालिकामा मधुमेहको समस्या बढ्दै गएको छ, यसका विभिन्न कारण छन् । यस समस्याको समाधान गर्न यसका कारण बुझ्न अत्यन्त महत्त्वपूर्ण छ । मुख्यतया, दुई प्रकारका मधुमेह देखिन्छ, टाइप-१ र...

जाडोयाम सुरु भएसँगै रुघाखोकी, ज्वरो, निमोनिया संक्रमणको सम्भावना उच्च रहन्छ । प्रायः सबै उमेर समूहका मानिसहरू जाडोमा यी फ्लुबाट संक्रमित हुने गर्छन् । तर विशेषगरी बालबालिकामा यो सङ्क्रमणको जोखिम...

बदलिंदो जीवनशैलीका कारण बालबालिकामा मोटोपनको समस्या तीव्र रुपमा बढिरहेको छ । यसको पछाडिको प्रमुख कारण खानपान हो । हिजोआज बालबालिकाले जङ्क फुड र प्याकेट फुड धेरै खाने गरेका छन्,...

टिटानस एक गम्भीर र प्राणघातक रोग हो । जसको खोप बालबालिकाको सुरक्षाका लागि अनिवार्य मानिन्छ । यो रोग प्रायः माटो, धुलो वा फोहोर वस्तुमा पाइने टिटानस ब्याक्टेरियाबाट सर्छ, जुन...

आमाबाबु बन्नु जीवनकै एक अविस्मरणीय क्षण हो, जसमा खुसीका साथै जिम्मेवारीको भारी पनि थपिन्छ । पहिलो पटक अभिभावक बन्नेका लागि यो अनुभव थप चुनौतीपूर्ण हुनसक्छ, किनकि उनीहरूले बच्चाको हेरचाहमा...

प्राकृतिक विपद्का बेला महामारीजन्य रोग निम्तिन सक्छ । त्यसमा पनि संक्रामक रोगको जोखिम बढ्छ । बाढी र पहिरोले संक्रमण बनाउन सक्ने फोहोर बगाएर ल्याउने र ठाउँठाउँमा पानी जम्ने हुनाले...

कब्जियतको समस्याले वयस्कलाई मात्र नभई बालबालिकालाई पनि सताउने गर्छ । यदि बच्चाले शौचालयमा गएर लामो समयसम्म बस्छ भने उसलाई दिसा गर्न गाह्रो भइरहेको छ भनी बुझ्नुपर्छ । सामान्यतया खानपान...

स्क्रिन टाइम भन्नाले मानिसले स्मार्टफोन, ट्याब्लेट, कम्प्युटर, टेलिभिजन वा अन्य डिजिटल उपकरणहरूको स्क्रिनमा हेरेर बिताउने समयलाई जनाउँछ । अहिलेको डिजिटल युगमा स्मार्टफोन र ट्याब्लेटदेखि टेलिभिजन र कम्प्युटरसम्मका स्क्रिनहरू हाम्रो...

ठेउला भाइरल संक्रमण हो । यो सामान्यतया बालबालिकामा बढी देखिन्छ । त्यसबाहेक वयस्क र वृद्ध वृद्धाहरूलाई पनि यसले सताउन सक्छ । ठेउला भेरीसेला जोस्टर नामको भाइरसको सङ्क्रमणले हुन्छ, जो...

हालै ११ वर्षीया बालिकालाई उच्च ज्वरो र शारीरिक कमजोरीका कारण दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रारम्भमा उनलाई साधारण ज्वरोको उपचार गरियो तर केही दिनमा उनको...

बच्चाको विकास आमाको गर्भबाटै सुरु हुन्छ । गर्भावस्थाको पहिलो तीन महिनामा बच्चाको छिटो विकास हुन्छ । जब बच्चा जन्मन्छ, त्यसपछि पनि धेरै क्षमता विकास हुन्छन् । यी क्षमताहरूमा बोल्ने...

खोप चिकित्सा विज्ञानको प्रभावकारी उपलब्धि हो । भविष्यमा लाग्न सक्ने कुनै पनि किसिमको सम्भावित रोगबाट शरीरलाई बचाइराख्न खोप लगाउने गरिन्छ । खोपले भविष्यमा हुनसक्ने सम्भावित रोगको खतराबाट सुरक्षित गराउँछ...

बजारमा डाइपर आउन थालेदेखि आमाबुवालाई सजिलो भएको छ । बच्चालाई डाइपर लगाइदिएपछि दिसा–पिसाब गराउने झन्झटबाट मुक्ति पाइन्छ । बच्चालाई डाइपर लगाएर सुताउन र बाहिर लैजान सहज भएको छ । त्यसैले...

मौसम परिवर्तनसँगै बालबालिका बिरामी हुने सम्भावना धेरै हुन्छ । बालबालिकाको रोगप्रतिरोधात्मक क्षमता वयस्कको तुलनामा कमजोर हुने हुनाले बदलिंदो मौसममा संक्रमण हुने जोखिम हुन्छ । त्यसैकारण बालबालिका बिरामी परिरहेका हुन्छन्...

डा. ओमरमान प्रधान जनरल प्राक्टिसनर तथा इमर्जेन्सी मेडिसन, कन्सलटेन्ट

प्रा.डा. मनोज कुमार शाह पेट तथा कलेजो रोग विशेषज्ञ

डा. वरुण श्रेष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

डा. जगदीशकुमार क्षेत्री जेष्ठ नागरिक रोग विशेषज्ञ

प्रा. डा. सुवास भट्टराई वरिष्ठ पेट तथा कलेजोरोग विशेषज्ञ

डा. प्रकाशकुमार काफ्ले नाक कान घाँटीरोग विशेषज्ञ

मानसिक स्वास्थ्य (डिप्रेसन, एन्जाइटी)

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Ekantipur
2w ago
सुदूरपश्चिमका इशान पाण्डे लन्डन इयर केयरकाे ब्रान्ड एम्बासडर

सुदूरपश्चिमका इशान पाण्डे लन्डन इयर केयरकाे ब्रान्ड एम्बासडर

नेपाली प्रिमियर लिगमा सुदूरपश्चिम राेयल्सबाट खेलिरहेका इशान पाण्डे स्वास्थ्य सेवा प्रदायक संस्था लन्डन इयर केयरको ब्रान्ड एम्बासडरमा नियुक्त भएका छन् ।

#पाण्डे
Compare →
Nagarik News
2w ago
इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

इशान पाण्डे लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त

नेपाली क्रिकेटर इशान पाण्डे लण्डनस्थित स्वास्थ्य सेवा प्रदायक संस्था लण्डन इयर केयरको ब्रान्ड एम्बेसडरमा नियुक्त भएका छन्।

#पाण्डे
Compare →
Hamro Patro News
1w ago
सर्वोच्चमा प्रस्तावित पाण्डेलाई श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसदको प्रश्न

सर्वोच्चमा प्रस्तावित पाण्डेलाई श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसदको प्रश्न

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिका निम्ति प्रस्तावित जनक पाण्डेसँग नेकपा (एमाले)की सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्प...

#पाण्डे
Compare →
Setopati
1w ago
जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न

जनक पाण्डेसँग न्यायिक आचरण, श्रीमतीको जग्गा र भुटानी शरणार्थी प्रकरणबारे सांसद अर्यालको प्रश्न

सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि प्रस्तावित जनक पाण्डेसँग नेकपा एमालेकी सांसद पद्मा अर्यालले न्यायिक आचरण, आर्थिक पारदर्शिता, स्वार्थको द्वन्द्व र विगतका फैसलाबारे स्पष्टीकरण माग गरेकी छन्।

#पाण्डे
Compare →
Arthasansar
1mo ago
लकिङ खुल्नासाथ संस्थापक सेयर बिक्री गर्ने परिपाटीले दोस्रो बजारमा ‘भोटेकोशीको बाढी’ भन्दा बढी जोखिम देखियो - अध्यक्ष पाण्डे

लकिङ खुल्नासाथ संस्थापक सेयर बिक्री गर्ने परिपाटीले दोस्रो बजारमा ‘भोटेकोशीको बाढी’ भन्दा बढी जोखिम देखियो - अध्यक्ष पाण्डे

नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डेले बजारको वर्तमान दुरावस्थाका लागि संस्थापक लगानीकर्ताहरूको ‘आईपीओ खेती’ गर्ने प्रवृत्ति र कमजोर नियामक मुख्य...

#पाण्डे
Compare →

Related Stories

National (Nepal)
Build #2612