एजेन्सी । विश्वकै सबैभन्दा खुसी देश मानिने फिनल्यान्डले विश्वभरका एकल युवायुवतीलाई अविस्मरणीय ब्लाइन्ड डिनर डेट र स्थानीय परिकारको स्वाद लिने अनौठो अवसरको घोषणा गरेको छ ।
देशको पर्यटन बोर्ड ‘भिजिट फिनल्यान्ड’ ले आफ्नो मौलिक खाना संस्कृतिको प्रवर्धन गर्ने र सम्भावित प्रेम सम्बन्ध जोड्ने उद्देश्यका साथ ‘फिनिस डिनर डेट’ नामक नौलो अभियान सुरु गरेको हो ।
Read full story at source ( clickmandu.com )