Trending
Prev Story
Next Story

विकास बैंकहरुले कमाए एक अर्ब ६७ करोड नाफा, कुनले कति कमाए ? (सूचीसहित)

Hamro Patro News •
November 01, 2026 • 11:27 AM
3
3 reads 0 reactions

काठमाडौं । राष्ट्रिय स्तरको ८ विकास बैंकहरुले नाफा बढाएका छन् । आज प्रकाशित चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुले १ अर्ब ६७ करोड ५ लाख नाफा कमाएका हुन् । गत आवको...

1 / 2
Swipe Photos

काठमाडौं । राष्ट्रिय स्तरको ८ विकास बैंकहरुले नाफा बढाएका छन् । आज प्रकाशित चालु आवको पहिलो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार विकास बैंकहरुले १ अर्ब ६७ करोड ५ लाख नाफा कमाएका हुन् ।

गत आवको समीक्षा अवधिमा ७८ करोड ३४ लाख ५४ हजार रुपियाँमात्रै नाफा कमाएका थिए । यसरी तुलना गर्दा गत आवको समीक्षा अवधिभन्दा ११३.२३ प्रतिशतले नाफा बढाएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् ( corporatenepal.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
23h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#नाफा #विकास
Compare →
Arthasansar
1w ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#विकास #कति
Compare →
Ekantipur
4d ago
२४ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

२४ कार्तिक २०८३ : आज कालीमाटीमा कुन तरकारी कति? (मूल्यसूचीसहित)

कालिमाटी थोक बजारमा आजको भाउ — सबैभन्दा माथि र तल्लो भाउका वस्तुहरूसहित विवरण।

#कुन #कति #सूचीसहित
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
4d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →

Related Stories

Technology
Build #2612