विराटनगर : विराटनगरमा शंकास्पद वस्तु विस्फोट हुँदा दुईजना घाइते भएका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ स्थित जुटमिल पछाडिको खाली जमिनमा आइतबार बिहान फोहोर सफा गर्ने क्रममा शंकास्पद वस्तु विस्फोट भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ११ : ३० बजे भएको विस्फोटमा स्थानीय ४० वर्षीया नजवा खातुन र उनका ६५ वर्षीय ससुरा हैदर अली घाइते भएका छन् ।
Read full story at source ( annapurnapost.com )