Trending
Prev Story
Next Story

पत्रकार पक्राउको घटनाप्रति सभापति थापाको विरोध

Hamro Patro News •
November 01, 2026 • 09:09 AM
3
3 reads 0 reactions

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा...

1 / 2
Swipe Photos

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पत्रकार पक्राउ गरिएको घटनाको विरोध गरेका छन् । आइतबार (कात्तिक १५) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा ‘विशेष’ सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको घटनाप्रति आपत्ति जनाएका हुन् ।

प्रहरीले यस घटनाबारे दुईपटक विज्ञप्ति जारी गरेको उनले उल्लेख गरे । सुरुमा सामान्य विषयमा प्रहरीले आफ्नो काम गरेको भनेको भए पनि शुक्रबार (कात्तिक १३) राति जारी गरिएको दोस्रो विज्ञप्तिमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को सचिवालयको दबाबमा पत्रकारहरू पक्राउ गरिएको उल्लेख भएको उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2d ago
भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

भीमफेदी दुर्घटनालाई कांग्रेस सभापति थापाले भने-‘हृदयविदारक’

हृदयविदारक दुर्घटनामा १० जनाको दुःखद निधन भएको खबरले स्तब्ध एवं अत्यन्तै मर्माहत बनाएको उनले उल्लेख गरेका छन् ।

#कांग्रेस #थापा
Compare →
Nagarik News
4d ago
नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाल संवत् ११४७ ले एकता, सद्भाव र समृद्धि बढाओस् : सभापति थापा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशको मौलिक पहिचानसँग जोडिएको नेपाल संवत्ले देशमा आपसी एकता, सद्भाव र समृद्धिको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

#थापा
Compare →
Onlinekhabar
2d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#घटनाप्रति #थापा
Compare →

Related Stories

Technology
Build #2612