Trending
Prev Story
Next Story

सुनको मूल्य एकै दिन ८ हजार भन्दा बढीले घट्यो, तोलाको कति ?

Arthasansar •
November 01, 2026 • 06:04 AM
2
2 reads 0 reactions

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ८ हजार ३०० रुपैयाँ र चाँदीको...

सुनको मूल्य एकै दिन ८ हजार भन्दा बढीले घट्यो, तोलाको कति ?

नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलाको ८ हजार ३०० रुपैयाँ र चाँदीको मूल्य १७५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको छ । गत शुक्रबार सुनको मूल्य तोलाको २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य १७५ रुपैयाँले घटेर तोलाको ३ हजार ६५० रुपैयाँ पुगेको छ । गत शुक्रबार चाँदी तोलाको ३ हजार ८२५ रुपैयाँ रहेको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
22h ago
सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

सुनको मूल्य तोलामा १२ हजार ६ सयले घट्यो

काठमाडौं - अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेसँगै नेपाली बजारमा पनि शुक्रबार सुन र चाँदीको भाउमा गिरावट आएको छ । यसदिन सुनको मूल्य प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी ...

#सुनचाँदी #सुन #घट्यो
Compare →
Nagarik News
1d ago
तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको बजारमा सुन १२ हजार बढीले घट्यो, चाँदी पनि सस्तियो

तिहारपछि खुलेको स्थानीय बजारमा सुनचाँदीको भाउ उल्लेख्य रूपमा घटेको छ।

#सुनचाँदी #सुन #बढीले
Compare →
Onlinekhabar
1d ago
तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

तिहारपछि सुनको भाउ १२ हजार ६ सय घट्यो

२७ कत्तिक, काठमाडौं । तिहारपछि सुनको भाउ प्रतितोला १२ हजार ६ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारपछि एकैपटक शुक्रबार मूल्य समायोजन गरेको हो । यसरी अन्तर्राष्ट्रिय मूल्यअनुसार समायोजन हुँदा तोलामा १२ हजार …

#सुनचाँदी #सुन #घट्यो
Compare →
Bizshala
21h ago
तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

तिहारपछि सुन–चाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । तिहारपछि नेपाली बजारमा सुन–चाँदीको मूल्यमा पहिरो गएको छ । आज सुनको मूल्य प्रतितोला १२ हजार ६०० रुपैयाँ र...

#सुन
Compare →
Ekantipur
23h ago
२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

२७ कार्तिक २०८३ : सुन-चाँदीको आजको भाउ, सुन रु २७१,७००, चाँदी रु ३,७००

सुनको भाउ तोलामा रु २७१,७०० र चाँदीको भाउ रु ३,७०० — आजको भाउ सार्वजनिक।

#सुन
Compare →

Related Stories

Business & Economy
Build #2612