Trending
Prev Story
Next Story

आगामी आइतबारदेखि काठमाडौंको न्युरोडमा पनि हिमालयन बुलियनको आउटलेट

Hamro Patro News •
November 01, 2026 • 04:22 AM
2
2 reads 0 reactions

काठमाडौं– साढे दुई दशकभन्दा बढी समयदेखि शुद्ध चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा पनि आउटलेट सञ्चालन गर्ने भएको छ । हालसम्म ज्ञानेश्वरबाट मात्र चाँदीका बार र सिक...

1 / 2
Swipe Photos

काठमाडौं– साढे दुई दशकभन्दा बढी समयदेखि शुद्ध चाँदीको कारोबार गर्दै आएको हिमालयन बुलियन कम्पनीले काठमाडौंको न्युरोडमा पनि आउटलेट सञ्चालन गर्ने भएको छ । हालसम्म ज्ञानेश्वरबाट मात्र चाँदीका बार र सिक्काको कारोबार हुँदै आएकोमा आगामी आइतबार न्युरोडमा आउटलेट उद्घाटन गर्ने तयारी पूरा भएको कम्पनी सञ्चालक भिष्म गौतमले जानकारी दिए ।

‘न्युरोड मलको पहिलो तल्लामा आउटलेट तयार भइसकेको छ,’ सञ्चालक गौतमले भने, ‘कात्तिक १५ गते आइतबार उद्घाटन गर्दै छौं ।’ न्युरोड आउटलेट कम्पनीको व्यवसाय विस्तारको एक हिस्सा रहेको पनि उहाँले बताउनुभयो । ‘यसबाट ग्राहकलाई पनि सहज हुनेछ,’ गौतमले भन्नुभयो । कम्पनीले भविष्यमा देशका अन्य प्रमुख सहरमा पनि आउटलेट विस्तार गर्ने उनले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
3d ago
आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

आज काठमाडौं उपत्यकामा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

२५ कात्तिक, काठमाडौं । आज तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन न्यून रूपमा सञ्चालन हुने भएकाले सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यका र भक्तपुरमा तीनवटा बस निःशुल्क सञ्चालन गरेको छ । सर्वसाधारण यात्रुको आवतजावत सहज बनाउने …

#काठमाडौं
Compare →
Bizshala
4d ago
भाईटीकाको दिन काठमाण्डौमा चट्याङसहित पानी पर्नसक्ने !

भाईटीकाको दिन काठमाण्डौमा चट्याङसहित पानी पर्नसक्ने !

काठमाण्डौ । भाइटीकाको दिन बुधबार दिउँसो काठमाण्डौसहित मध्य र पूर्वी नेपालका केही भागमा पानी पर्ने सम्भावना तीनवटा मौसम...

#काठमाडौं
Compare →
Nagarik News
19h ago
हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

हायस दुर्घटनापछि काठमाडौं–हेटौँडा सडकमा कडाइ, राति ८ बजेभित्र फर्पिङ पुग्नुपर्ने

काठमाडौं प्रशासनले काठमाडौं–हेटौँडा सडकखण्डमा यात्रुवाहक सवारीसाधन सञ्चालनमा कडाइ गरेको छ।

#काठमाडौं
Compare →
Ekantipur
1d ago
जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

जलवायु संकट र मानवीय सेवाबारे छलफल गर्न शुक्रबारदेखि काठमाडौंमा ११औं ड्रुक्पा परिषद्

नेपालमा समय बाढीपहिरोलगायत प्राकृतिक विपद्का घटना बढिरहेका बेला यस वर्षको परिषद्ले हिमाली क्षेत्रको वातावरणीय संवेदनशीलता र जलवायु संकटलाई प्राथमिकतामा राखेको छ ।

#काठमाडौं
Compare →

Related Stories

Science & Climate
Build #2612