Trending
Prev Story
Next Story

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी आयोजनाको निर्माण [भिडियो]

Ekantipur •
October 20, 2026 • 06:26 AM
3
3 reads 0 reactions

स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।

बाढीले झनै अन्योलमा धकेलियो बुढीगण्डकी आयोजनाको निर्माण [भिडियो]

स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको छैन ।

काठमाडौँ — २०४० सालमा पूर्वसम्भाव्यता अध्ययन सकिएको बुढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणका लागि कागजी काम सबै सकिएका छन् । स्रोत जुटे तत्कालै ठेक्का अघि बढाउन मिल्ने आयोजना हो यो । तर रकम जुटाउन नसकेकाले सरकारले मुआब्जा वितरण गरिसके पनि अन्य काम अघि बढाएको  छैन ।

यसै त अघि बढ्न नसकेको यो आयोजनामा असोज २५ गते आएको बाढीले अन्योल झन् थपिदिएको छ । थप सामग्री यो भिडियो रिपोर्टमा :

सुदिल पोखरेल कान्तिपुर टेलिभिजनको अर्थ ब्युरोमा कार्यरत छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
गोरखाको धार्चेमा गयो ठूलो सुख्खा पहिरो, बुढीगण्डकी नदी आसपासका क्षेत्रमा जोखिम बढ्यो

गोरखाको धार्चेमा गयो ठूलो सुख्खा पहिरो, बुढीगण्डकी नदी आसपासका क्षेत्रमा जोखिम बढ्यो

गोरखाको धार्चेमा गयो ठूलो सुख्खा पहिरो, बुढीगण्डकी नदी आसपासका क्षेत्रमा जोखिम बढ्यो ३ मिनेट अघि काठमाडौं : गोरखाको धार्चे गाउँपालिका–१ ठाडोभर्याङ क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो खसेको छ...

#बुढीगण्डकी
Compare →
Nagarik News
6h ago
खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

खिम्ती-ठोसे-शिवालय जलाशययुक्त आयोजना अघि बढाउन तीन करोड बजेट विनियोजन

उनले आयोजना अघि बढाउन मन्त्रालयबाट आवश्यक पहल र सहजीकरण गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका थिए।

#आयोजना
Compare →
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#आयोजना
Compare →
Onlinekhabar
4d ago
रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

रैथाने उत्पादनको प्रवर्द्धन गर्न देशभरका ठूला शहरमा मेला आयोजना गर्नुपर्छ : सभामुख अर्याल

२३ कात्तिक, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले रैथाने कृषि उत्पादनको प्रवद्र्धन तथा बजारीकरणका लागि सरकारले देशभरका ठूला शहरमा रैथाने मेला तथा प्रदर्शनी नियमित रूपमा आयोजना गर्नुपर्ने बताएका छन् । थापाथलीस्थित खाद्य संस्थान परिसरमा आयोजना गरिएको तिहार …

#आयोजना
Compare →

Related Stories

National (Nepal)
Build #2612