Trending
Prev Story
Next Story

आज कुन राशिलाई कति शुभ ? हेर्नुहोस् राशिफल

Hamro Patro News •
November 01, 2026 • 01:36 AM
3
3 reads 0 reactions

आजको राशिफल मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी समस्या बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा...

1 / 2
Swipe Photos

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) घरायसी समस्या बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिएपनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा भने मनग्गे आम्दानी हुने योग रहेको छ । खेलकुद तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

Read full story at source ( ajakoartha.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
7h ago
२८ कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

२८ कार्तिक २०८३ : ग्रह-नक्षत्रले के भन्छन् आज? हेर्नुहोस् आफ्नो राशिफल

ग्रह-नक्षत्रको प्रभावमा आधारित आजको राशिफल — बाह्रै राशिका जातकका लागि दैनिक भविष्यवाणी।

#राशिफल #हेर्नुहोस्
Compare →
Arthasansar
3d ago
डलर स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

डलर स्थिर, युरो र पाउण्डको मूल्य बढ्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर...

#कुन #कति
Compare →
Onlinekhabar
6d ago
सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

सातै प्रदेशमा त्रिविको दीक्षान्त, कुन प्रदेशबाट कति ?

२२ कात्तिक, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सातै प्रदेशमा दीक्षान्त समारोहको आयोजना गर्दै छ । यसअघि काठमाडौंमा मात्र गर्दै आएकोमा यसवर्षदेखि सातै प्रदेशमा गर्न लागेको हो । समारोहोमा सहभागी हुन प्रदेश अनुसार नै आवेदन खुलाएको थियो । …

#कुन #कति
Compare →

Related Stories

Technology
Build #2612