नेपाली कांग्रेसका महामन्त्री उदय शम्शेर राणाले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै संविधान, प्रेस स्वतन्त्रता र राज्यका संस्थाहरूको स्वायत्तताको सम्मान गर्न आग्रह गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा धारणा सार्वजनिक गर्दै राणाले जनमतलाई निरंकुश बन्ने अनुमतिका रूपमा नभई जनताप्रति थप उत्तरदायी हुने जिम्मेवारीका रूपमा लिनुपर्ने बताएका हुन्।
Read full story at source ( lokaantar.com )