काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई परम्परागत विसर्जनमुखी ढाँचाबाट बदलेर स्रोत-केन्द्रित, चक्रीय अर्थतन्त्रमा आधारित र मानवअधिकारमैत्री बनाउन सांसदहरूले व्या...
काठमाडौँ । प्रतिनिधिसभामा विचाराधीन ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ लाई परम्परागत विसर्जनमुखी ढाँचाबाट बदलेर स्रोत-केन्द्रित, चक्रीय अर्थतन्त्रमा आधारित र मानवअधिकारमैत्री बनाउन सांसदहरूले व्यापक संशोधन प्रस्ताव दर्ता गराएका छन्।
प्रतिनिधिसभा नियमावलीबमोजिम विधेयकमाथि विभिन्न दलका सांसदहरूबाट कुल २१२ वटा संशोधनका सूचना दर्ता भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् ( ratopati.com )
This story is currently in the Upcoming News queue because it received more dislikes than likes. Vote thumbs up to help promote it back to the Published homepage!
Browse Upcoming Feed