Trending
Prev Story
Next Story

चाडपर्वमा घुमौं गण्डकीका यी रमणीय गन्तव्य

Ekantipur •
October 20, 2026 • 10:53 PM
3
3 reads 0 reactions

पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचो र घलेगाउँसम्मका गन्तव्यमा चाडपर्वका बेला परिवारसँग घुमफिर गर्न सकिन्छ ।

चाडपर्वमा घुमौं गण्डकीका यी रमणीय गन्तव्य

पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचो र घलेगाउँसम्मका गन्तव्यमा चाडपर्वका बेला परिवारसँग घुमफिर गर्न सकिन्छ ।

काठमाडौँ — चाडपर्वको समयमा तपाईं परिवारसँग कम बजेट र थोरै समयमा धेरै ठाउँतिर घुमफिर र रमाइलो गर्ने योजनामा हुनुहुन्छ?

त्यसो भए तपाईंको रोजाइमा गण्डकी प्रदेशका यी गन्तव्यहरू पर्न सक्छन् । सेताम्मे हिमाल, सुन्दर ताल, पहाडको हरियाली, मौलिक संस्कृति र धार्मिक आस्थाले भरिएको प्रदेश हो– गण्डकी ।

पोखराको फेवातालदेखि मुस्ताङको मुक्तिनाथ, मनाङको तिलिचोदेखि घलेगाउँको ग्रामीण पर्यटनसम्म गण्डकीमा पर्यटकका लागि उत्कृष्ट गन्तव्यहरूको कमी छैन ।

कान्तिपुर टेलिभिजनको भिडियो रिपोर्ट ।

भुपाल गुरुङ कान्तिपुर मिडिया ग्रुपका कास्की संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
2h ago
कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

कांग्रेस देउवा समूहको गण्डकी अधिवेशन : १६ सय प्रतिनिधि सहभागी हुने

२८ कात्तिक, पोखरा । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले शुक्रबार पत्रकार सम्मेलन गरी अधिवेशनको मिति …

#गण्डकी #पोखरा
Compare →
Nagarik News
17h ago
देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

देउवा कांग्रेसको गण्डकी अधिवेशनमा १६ सय बढी प्रतिनिधि सहभागी हुने, देउवासहितका नेताले सम्बोधन गर्ने

सो समूहले शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेश अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने जानकारी दिएको हो।

#गण्डकी #पोखरा
Compare →
Hamro Patro News
19h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#गण्डकी #पोखरा
Compare →

Related Stories

World News
Build #2612