Trending
Prev Story
Next Story

‘स्ट्रेट अफ होर्मुज’ मा तनाव, इरानद्वारा तीन तेल ट्याङ्कर अवरुद्ध

Hamro Patro News •
October 31, 2026 • 08:23 AM
3
3 reads 0 reactions

मस्कट । ओमानले शुक्रबार आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको जनाएको छ । यसैबीच, इरानले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोक...

1 / 2
Swipe Photos

मस्कट । ओमानले शुक्रबार आक्रमणबाट आगलागी भएको व्यापारिक जहाजबाट २५ जना चालक दलका सदस्यको उद्धार गरेको जनाएको छ । यसैबीच, इरानले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्ने प्रयासमा रहेका तीनवटा तेल ट्याङ्कर रोकेको जनाएको छ ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको युद्धका कारण तेहरानले विश्वको करिब पाँच भागको एक भाग तेल ओसारपसार हुने उक्त जलमार्गमा आवागमन अवरुद्ध गर्दै आएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( kendrabindu.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी

होर्मुजमा फेरि तनाव : तीन तेल ट्यांकरमा क्षति पुगेको इरानको दाबी

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) ले अनुमति बिना जलमार्ग पार गर्न खोजेका जहाजमा यस्तो घटना भएको दाबी गरेको हो।

#होर्मुज #तनाव #तेल
Compare →
Ekantipur
1w ago
हर्मुज जलमार्ग दुई तेल ट्याङ्कर र एक नाऊमा आगलागी

हर्मुज जलमार्ग दुई तेल ट्याङ्कर र एक नाऊमा आगलागी

जहाजमा लागेको आगो निभाउन सहयोगका लागि गएको एउटा नाऊमा समेत आगलागी भएको सुरक्षा अधिकारीहरूले बताएका छन्

#तेल #ट्याङ्कर
Compare →
Bizshala
5d ago
समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

समुद्रमा १ अर्ब २८ करोड ब्यारेल कच्चा तेल हुँदा पनि बजार किन ढुक्क छैन ?

काठमाण्डौ । विश्वभरका तेल ट्यांकरमा ढुवानी भइरहेको कच्चा तेलको परिमाण १ अर्ब २८ करोड ब्यारेल पुगेको बजार विश्लेषण...

#तेल
Compare →
Onlinekhabar
1w ago
होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउन ओमान र इरानबीच छलफल

होर्मुज जलमार्गमा जहाज आवागमन सहज बनाउन ओमान र इरानबीच छलफल

ओमान र इरानका विदेशमन्त्रीबीच होर्मुज जलडमरु हुँदै निर्बाध जहाज आवागमन पुनः सञ्चालन गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। ओमानको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यअनुसार दुवै देशका विदेशमन्त्रीले पछिल्ला कूटनीतिक सम्पर्क र छलफलको समीक्षा गरेका थिए। होर्मुज …

#होर्मुज
Compare →
Arthasansar
2d ago
इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानी सभामुखको चेतावनी : होर्मुज कहिल्यै पहिलेको अवस्थामा नफर्कन सक्छ

इरानका सभामुख तथा प्रमुख वार्ताकार मोहम्मद बागर गालिबफले अमेरिका र इजरायलसँगको युद्धअघिको अवस्थामा स्ट्रेट अफ होर्मुज ‘कहिल्यै नफर्कने’ बताएका छन्। अल...

#होर्मुज
Compare →

Related Stories

Technology
Build #2612