Trending
Prev Story
Next Story

प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपप्रति मिडिया अलाइन्स नेपालको गम्भीर आपत्ति

Hamro Patro News •
October 31, 2026 • 04:36 AM
3
3 reads 0 reactions

काठमाडौं । पत्रकार धरपकड र संचारगृहभित्रै प्रवेश गरि प्रहरीले मिडियामाथि गरेको अनाधिकृत हस्तक्षेपकाविरुद्ध मिडिया अलाइन्स नेपालले विरोध जनाएको छ । शुक्रबार प्रहरीले भिभिन्न मिडिया आबद्ध पत्रकारको प...

1 / 2
Swipe Photos

काठमाडौं । पत्रकार धरपकड र संचारगृहभित्रै प्रवेश गरि प्रहरीले मिडियामाथि गरेको अनाधिकृत हस्तक्षेपकाविरुद्ध मिडिया अलाइन्स नेपालले विरोध जनाएको छ । शुक्रबार प्रहरीले भिभिन्न मिडिया आबद्ध पत्रकारको पक्राउ र केही संचार गृहका न्यूज रुममै प्रवेश गरेर पत्रकार पक्राउ गर्ने प्रयास गरेको विषयलाई लिएर एक विज्ञप्ति जारी गर्दै मिडिया एलाइन्सले गम्भीर आपत्ति जनाएको हो ।

अलाइन्सले सञ्चार गृह केवल एउटा कार्यालय वा व्यावसायिक प्रतिष्ठान मात्र नभइ नागरिकको सूचनाको हक सुनिश्चित गर्ने, लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्ने र राज्यका गतिविधिमाथि निगरानी राख्ने सार्वजनिक उत्तरदायित्व बोकेको संस्था भएको उल्लेख गरेको छ । सञ्चार गृहको कार्यक्षेत्र, सम्पादकीय स्वतन्त्रता र संस्थागत स्वायत्तताको सम्मान गर्नु राज्यका सबै निकायको दायित्व रहेको समेत मिडिया एलाइन्सले स्मरण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् ( news24nepal.tv )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
1w ago
पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकार धरपकड र प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपबारे महासंघको चिन्ता

पत्रकारमाथिको धरपकड र सरकारले अघि बढाएको मिडिया काउन्सिल विधेयक, आमसञ्चार कानुन तथा प्रेस स्वतन्त्रताको रक्षाका विषयमा नेपाल पत्रकार महासंघले बिहीबार सञ्चार क्षेत्रका सरोकारवालासँग अन्तरक्रिया गरेको हो ।

#पत्रकार #प्रेस #स्वतन्त्रतामाथिको
Compare →
Onlinekhabar
1w ago
पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

पत्रकार पक्राउको घटनामा गगनले भने- पञ्चायती शासनकालको याद दिलायो

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले हालै विभिन्न मिडिया हाउसको समाचार कक्षमा प्रहरी पुगेको र पत्रकार पक्राउको घटनाप्रति आपत्ति जनाएका छन्। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष सम्बोधन गर्दै उनले सञ्चारमाध्यममा प्रहरी प्रवेश गरेको …

#मिडिया #पत्रकार
Compare →
Nagarik News
1w ago
प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

प्रेस स्वतन्त्रताका पक्षमा छठपछि चरणबद्ध आन्दोलन गर्ने पत्रकार महासंघको निर्णय

नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण र आफ्ना माग पूरा गराउन छठ पर्वपछि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

#पत्रकार #प्रेस
Compare →

Related Stories

National (Nepal)
Build #2612