Trending
Prev Story
Next Story

पहिरोले कान्तिलोकपथ अवरुद्ध

Ekantipur •
October 31, 2026 • 03:02 AM
3
3 reads 0 reactions

मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे र ललितपुरको वागमती गाउँपालिका–४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ ।

पहिरोले कान्तिलोकपथ अवरुद्ध

मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे र ललितपुरको वागमती गाउँपालिका–४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ ।

हेटौंडा — मकवानपुरको भीमफेदी गाउँपालिका–८ गंगटे र ललितपुरको वागमती गाउँपालिका–४ पाङदुरेमा शनिबार बिहान गएको पहिरोले कान्तिलोकपथ अवरुद्ध भएको छ ।

कान्तिलोकपथको मकवानपुर र ललितपुर क्षेत्रको दुई स्थानमा पहिरो गएकाले विहान ५ बजेदेखि सडक अवरुद्ध भएको हो । शुक्रबारदेखि झरी परिरहेकाले माथिबाट पहिरो खसेर सडक अवरुद्ध भएको इलाका प्रहरी कार्यालय ठिंगनले जनाएको छ ।

‘मकवानपुरकोतर्फको पहिरो पानी रोक्ने वितिक्कै हटाउन सकिन्छ,’ इप्रका ठिगंनका प्रहरी निरिक्षक सुशान्त मिश्रले भने, ‘ललितपुरतर्फ ठूलो पहिरो खसेको छ ।’ दुवै स्थानको पहिरो हटाउनका कान्तिलोकपथ सडक आयोजनाले समन्वय गरिरहेको छ ।

पहिरो गएकाले हेटौंडाबाट कान्तिलोकपथ भएर काठमाडौं गइरहेको सवारी साधनहरु ठिंगनमा रोकिएका छन् भने काठमाडौंबाट रोकिएका सवारी साधनहरु छैमलेतर्फ रोकिएका छन् ।

झरी परिरहेको अवस्थामा कान्तिलोकपथ जोखिमयुक्त भएकाले मकवानपुरको प्रशासनले कान्तिलोकपथमा शुक्रबार र शनिबार राती सवारी साधन आउजाउ गर्न रोक लगाएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
2d ago
पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध, यात्रु अलपत्र

गुल्मी । गुल्मीको कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रूपमा...

#पहिरो #अवरुद्ध
Compare →
Hamro Patro News
2d ago
राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध

राक्सेमा पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध सडक अवरुद्ध हुँदा गुल्मीबाट पाल्पा, बुटवल, बाग्लुङ, पर्वत, म्याग्दी तथा पोखरासम्म आवतजावत जाने सम्पूर्ण सवारीसाधन तथा यात्रुहरु रातिदेखि बीच बाटोमै र...

#पहिरो #अवरुद्ध
Compare →
Nagarik News
2d ago
सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

सुक्खा पहिरोले कालीगण्डकी करिडोर सडक अवरुद्ध

कालीगण्डकी करिडोर सञ्चालनमा आएपछि पछिल्लो समयमा सवारी चापका दृष्टिकोणले उक्त सडक जिल्लाको अति व्यस्त सडकअन्तर्गत पर्दछ।

#पहिरो #अवरुद्ध
Compare →
Onlinekhabar
3h ago
गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

गोरखाको ठाडो भर्‍याङमा सुक्खा पहिरो

२८ कात्तिक, काठमाडौं । गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडो भर्‍याङको जंगल क्षेत्रमा ठूलो सुक्खा पहिरो गएको छ । पहिरो खसेर केही छिटपुट ढुंगा तथा माटो बूढीगण्डकी नदीमा पुगे पनि नदी थुनिने अवस्था नरहेको गाउँपालिकाका अध्यक्ष लक्ष्मण …

#पहिरो #गाउँपालिका
Compare →

Related Stories

Sports
Build #2612