Trending
Prev Story
Next Story

मौसमविद् उपाध्याय भन्छन्– गण्डकी प्रदेशमा ठूलो वर्षा भइरहेको छ

Hamro Patro News •
October 31, 2026 • 12:54 AM
2
2 reads 0 reactions

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । अहिले गण्डकी प्रदेशमा ठूलो वर्षा भइरहेको मौसमविद् उज्ज्वल ...

1 / 2
Swipe Photos

काठमाडौं । बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेषका तथा पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

अहिले गण्डकी प्रदेशमा ठूलो वर्षा भइरहेको मौसमविद् उज्ज्वल उपाध्याय बताउँछन् । मनाङको तालमा रातभरमा ८२ मिलिमिटर वर्षा मापन भएको उनले बताएका छन् ।

Read full story at source ( baahrakhari.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Arthasansar
6d ago
पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव कायमै, पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको...

#गण्डकी #प्रदेशमा #वर्षा
Compare →
Bizshala
23h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #प्रदेशमा
Compare →
Ekantipur
1d ago
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

आइताबर विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद्‌को भनाइ छ ।

#वर्षा #मौसमविद्
Compare →
Nagarik News
4d ago
कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

कात्तिक २७ सम्म पहाड र हिमालमा हल्का वर्षा र हिमपातको सम्भावना

नेपाल मौसम विज्ञान विभागले आगामी कात्तिक २७ गतेसम्म देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बादल लाग्नुका साथै केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

#वर्षा
Compare →
Onlinekhabar
5d ago
कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

कांग्रेस उपसभापतिको आरोप– सरकार प्रतिशोधबाट सञ्चालन भइरहेको छ

२३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा आचार्यले सरकार गठन भएको ६ महिना नपुग्दै …

#भइरहे
Compare →

Related Stories

World News
Build #2612