Trending
Prev Story
Next Story

लागूऔषधविरुद्ध जागरण फैलाउँदै सु.प. विद्यार्थी न्याय मञ्च

Hamro Patro News •
October 30, 2026 • 06:10 PM
3
3 reads 0 reactions

काठ्माण्डौँ : बढ्दो लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण गर्ने उद्देश्य सहित सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले अभियान थालेको छ । अभियान अन्तरगत आज बैतडीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ । ...

1 / 2
Swipe Photos

काठ्माण्डौँ : बढ्दो लागूऔषध दुर्व्यसनको समस्या न्यूनीकरण गर्ने उद्देश्य सहित सुदूरपश्चिम विद्यार्थी न्याय मञ्चले अभियान थालेको छ । अभियान अन्तरगत आज बैतडीमा सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ ।

मञ्चले जिल्ला प्रशासन कार्यालय र दशरथचन्द नगरपालिकासँग सहकार्य गर्दै जिल्ला समन्वय समिति सभाहलमा अन्तरक्रिया गरेको हो । लागूऔषध दुर्व्यसनको वर्तमान अवस्था, यसले निम्त्याएका चुनौती तथा नियन्त्रणका उपायबारे छलफल गएिको मञ्चका अध्यक्ष रन्जित प्रकाश वडले बताए ।

Read full story at source ( annapurnapost.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
4d ago
फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

फ्रान्सको दंगाबारे गलत सुचना फैलाउँदै रुस र इजरायल : ईयू

यस्ता सूचना भ्रामक अभियानले दीर्घकालीन रूपमा पश्चिमा लोकतन्त्रप्रतिको धारणा बदल्न र आप्रवासीविरोधी भावना भड्काउन मद्दत पुर्‍याउने विज्ञहरुले बताएका छन्

#अभियान #फैलाउँदै
Compare →
Nagarik News
5d ago
विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

विद्यार्थीको पढाइ बुझ्न घरदैलोमा जामुनाखर्क मावि

म्याग्दीको बेनी नगरपालिका-६ अर्थुङ्गेस्थित जामुनाखर्क माध्यमिक विद्यालयले घरदैलोमै पुगेर विद्यार्थी र अभिभावकसँग अन्तरक्रिया गर्ने फरक अभ्यास सञ्चालन गरेको छ।

#विद्यार्थी
Compare →
Onlinekhabar
5d ago
सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

सिकाइ संकटमा सामुदायिक स्कुल : अर्बौँ लगानी, अक्षर फुटाउन नसक्ने विद्यार्थी

विद्यालयमा विद्यार्थी छन्, शिक्षक छन्, भवन छन् र अर्बौँको बजेट पनि छ तर बालबालिकाले आधारभूत पढाइ र गणितसमेत सिक्न सकेका छैनन् । यसले सार्वजनिक शिक्षाको लगानी, व्यवस्थापन र जवाफदेहितामाथि गम्भीर प्रश्न उठेको छ । नेपालका करिब …

#विद्यार्थी
Compare →

Related Stories

World News
Build #2612