Trending
Prev Story
Next Story

जी–२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

Hamro Patro News •
October 30, 2026 • 08:46 PM
2
2 reads 0 reactions

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुग्नुभएको छ । अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक...

1 / 2
Swipe Photos

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन शुक्रबार अमेरिकाको एटलान्टा पुग्नुभएको छ । अक्टोबर ३० र ३१ मा हुने बैठकमा विश्वव्यापी अर्थतन्त्र, भू–राजनीतिक तनाव र सुरक्षा चुनौतीबारे छलफल हुनेछ ।

स्पुतनिकका अनुसार लाभरोभले अमेरिकी विदेशमन्त्री मार्को रुबियो, युरोपेली सङ्घ (इयु) की विदेश नीति प्रमुख काजा कालास र चीनलगायत देशका प्रतिनिधिसँग भेटवार्ता गर्नुहुनेछ । बैठकमा आपूर्ति शृङ्खलाको अवरोध, समुद्री आवागमनको स्वतन्त्रता तथा ऊर्जा र खाद्य सुरक्षाका विषयमा छलफल हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरानले बम्बई उच्च अदालतसँग मागे माफी, अबदेखि कुनै प्रदर्शनमा सहभागी नहुने

अभिनेता इमरान खानले ‘एसआईआर’ विरुद्धका प्रदर्शनमा सहभागी भएकोमा बिनासर्त माफी मागेका छन् । उनले बम्बई उच्च अदालतसमक्ष आगामी दिनमा यस्ता कुनै पनि प्रदर्शनमा सहभागी नहुने प्रतिबद्धता जनाएका छन् । इमरानलाई भारत छाड्न जारी गरिएको ‘लिभ इन्डिया …

#सहभागी
Compare →
Nagarik News
1w ago
९३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने तोशिसुके इच्छा

९३ वर्षको उमेरमा अन्तर्राष्ट्रिय बडीबिल्डिङ प्रतियोगितामा सहभागी हुने तोशिसुके इच्छा

९० वर्षीय बडीबिल्डर तोशिसुके कानाजावा उमेरले इच्छाशक्ति र शारीरिक तन्दुरुस्तीलाई रोक्न सक्दैन भन्ने उदाहरण बनेका छन्।

#सहभागी
Compare →
Ekantipur
2w ago
नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी

नेपालगन्ज अन्तराष्ट्रिय स्वीमिङ च्याम्पियनसिपमा १५० खेलाडी सहभागी

अन्डर–८ देखि ओपन विधासम्मका खेलाडी सहभागी प्रतियोगिताका शनिबार हिट चरण र आइतबार फाइनल प्रतिस्पर्धा हुँदैछ।

#सहभागी
Compare →

Related Stories

World News
Build #2612