Trending
Prev Story
Next Story

भारतमा प्रदर्शनकारीमाथि दमन र मानवअधिकार उल्लंघनप्रति राष्ट्रसंघीय विज्ञहरूको चिन्ता

Ekantipur •
October 20, 2026 • 09:01 PM
3
3 reads 0 reactions

भारतमा शिक्षा र मतदाता नामावलीसम्बन्धी सरकारी निर्णयको विरोधमा भएका प्रदर्शनमा प्रहरी दमन र मनपरी पक्राउ रोक्न तथा मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघीय विज्ञहरूले आग्रह गरेका छन् ।

भारतमा प्रदर्शनकारीमाथि दमन र मानवअधिकार उल्लंघनप्रति राष्ट्रसंघीय विज्ञहरूको चिन्ता

भारतमा शिक्षा र मतदाता नामावलीसम्बन्धी सरकारी निर्णयको विरोधमा भएका प्रदर्शनमा प्रहरी दमन र मनपरी पक्राउ रोक्न तथा मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न राष्ट्रसंघीय विज्ञहरूले आग्रह गरेका छन् ।

जेनेभा — भारतमा शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको र प्रदर्शनकारीलाई मनपरी पक्राउ गरेको भन्दै संयुक्त राष्ट्रसंघका मानवअधिकार विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले भारतीय अधिकारीहरूलाई शान्तिपूर्ण प्रदर्शनको अधिकार सुनिश्चित गर्न र मानवअधिकार उल्लंघनका घटनाको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेका छन् ।

विज्ञहरूका अनुसार पछिल्ला तीन महिनामा नयाँदिल्लीसहित भारतका विभिन्न क्षेत्रमा शिक्षा प्रणालीसम्बन्धी सरकारी निर्णय र मतदाता नामावलीबाट नाम हटाइएको विरोधमा विद्यार्थी तथा समर्थकहरूले प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनमा प्रहरीले बल प्रयोग गर्नुका साथै हजारौंलाई सहभागी हुनबाट रोकेको उनीहरूको भनाइ छ ।

हालै नयाँदिल्लीमा युवा, पत्रकार, मानवअधिकारकर्मी, वकिल र राजनीतिक दलका सदस्यसहित सात हजारभन्दा बढीलाई पक्राउ गरिएको र उनीहरूका मोबाइल फोनबाट प्रदर्शनसम्बन्धी सामग्री हटाइएको खबरप्रति पनि विज्ञहरूले चिन्ता जनाएका छन् । उनीहरूले प्रदर्शनमाथिका प्रतिबन्ध हटाउन, अत्यधिक बल प्रयोग रोक्न र पीडितलाई न्याय दिलाउन माग गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1h ago
भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको मणिपुरमा सवारीसाधनमाथि गोली प्रहार, चार जनाको मृत्यु

भारतको उत्तरपूर्वी राज्य मणिपुरमा बन्दुकधारी समूहले सवारीसाधनमाथि गोली प्रहार गर्दा कम्तीमा चार जनाको मृत्यु भएको छ । घटनामा मृत्यु हुनेहरू नागा समुदायका सर्वसाधारण रहेको प्रहरीले जनाएको छ । शुक्र...

#भारत
Compare →
Nagarik News
3h ago
भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

भारतको असममा बस र ट्रक ठोक्किँदा २६ जनाको मृ*त्यु, अधिकांश विद्यार्थी

असमका मन्त्री तथा बोकाखाट क्षेत्रका विधायक अतुल बोराले घटनाबारे जानकारी दिएका हुन्।

#भारत
Compare →
Bizshala
18h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →
Onlinekhabar
18h ago
प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

प्रधानमन्त्री बालेनको भारत भ्रमणमा खुल्ला नेपालीलाई क्यूआर भुक्तानी ?

२७ कात्तिक, काठमाडौं । नेपालीले भारतमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था गर्न दुई देशबीच सम्झौता भएको ३ वर्ष बितिसक्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । भारतीयले नेपालमा क्यूआर मार्फत भुक्तानी गर्न सक्ने भए पनि नेपालीलाई …

#भारत
Compare →

Related Stories

World News
Build #2612