Trending
Prev Story
Next Story

रविजी तपाईंको पार्टी नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आउनथाल्यो : रक्षा बम

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । जेनजी अगुवा रक्षा बमले पत्रकारहरू पक्राउको विरोध गरेकी छन् । उनले पत्रकारहरू पक्राउको विषयमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएकी छन् । ‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा …

रविजी तपाईंको पार्टी नेतृत्वको सरकारबाट पञ्चायती गन्ध आउनथाल्यो : रक्षा बम

१३ कात्तिक, काठमाडौं । जेनजी अगुवा रक्षा बमले पत्रकारहरू पक्राउको विरोध गरेकी छन् । उनले पत्रकारहरू पक्राउको विषयमा सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेको ध्यानाकर्षण गराएकी छन् ।

‘रवि लामिछानेजी, अब तपाईंको पार्टीले सुशासनको नारा नलगाउँदा हुन्छ’, रक्षाले फेसबुकमा लेखेकी छन्, ‘तपाईंको पार्टीले नेतृत्व गरेको सरकारबाट पञ्चायती गन्ध आइरहेको छ ।’

यसको पृष्ठभूमिमा उनले विगतमा मिडिया हाउस अगाडि गाडी तेर्साइएको विषय पनि स्मरण गरेकी छन् । उनी अगाडि लेख्छिन्, ‘कहिले मिडिया हाउसअगाडि आफ्नै कार्यकर्ता लगाएर गाडी तेर्स्याउने, कहिले मिडिया हाउसभित्रै छिरेर पत्रकार तर्साउने ? वाह, तपाईंहरूको सुशासन !’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
1h ago
जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले रक्षा खर्च ६० ट्रिलियन पुर्‍याउने

जापानले आगामी पाँच वर्षका लागि रक्षा खर्च करिब ६० ट्रिलियन येन (करिब ३७६ अर्ब अमेरिकी डलर) पुर्‍याउने तयारी गरिरहेको छ। आर्थिक वर्ष २०२७ देखि २०३१ सम्मका लागि नयाँ रक्षा योजना बनाउने तयारी भइरहेको...

#रक्षा
Compare →

Related Stories

Politics & Governance
Build #2612