Trending
Prev Story
Next Story

एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
3
3 reads 0 reactions

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो बताएका हुन् । ‘कहिले मिडिया हाउसको …

एमाले नेता ज्ञवालीले भने– पत्रकारको मुख थुन्ने काम बन्द गर

१३ कात्तिक, काठमाडौं । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पत्रकारको मुख थुन्ने प्रयास बन्द गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार विभिन्न सञ्चारगृहमा कार्यरत पत्रकार प्रहरीले नियन्त्रणमा लिएपछि उनले यस्तो बताएका हुन् ।

‘कहिले मिडिया हाउसको गेटमा गाडी तेर्स्याउँदै आतंकित पार्ने कोसिस, कहिले झूटा मुद्दा । कहिले बिना पूर्जी पक्राउ ?’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समाचारसँग कति तर्सिएको हो ? पत्रकारको मुख थुन्ने प्रयास बन्द गर !’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Hamro Patro News
8h ago
रसगुल्ला ठानेर चपाउँदा मुखमै पड्कियो बम, युवकको ज्यान गयो

रसगुल्ला ठानेर चपाउँदा मुखमै पड्कियो बम, युवकको ज्यान गयो

काठमाडौं । भारतको मध्य प्रदेशमा रसगुल्ला भन्दै मुखमा दिएको विस्फोटक पदार्थ पड्किँदा एक युवकको मृत्यु भएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार राजेन्द...

#मुख
Compare →

Related Stories

Politics & Governance
Build #2612