Trending
Prev Story
Next Story

टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालन, २०० भन्दा बढी घरधुरी लाभान्वित

Hamro Patro News •
October 30, 2026 • 07:48 AM
2
2 reads 0 reactions

काठमाडौं – इलामको माङसेबुङ गाउँपालिका–६ टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई घरआँगनमै स्वास्थ्य सेवा लिन सहज भएको छ । भौगोलिक रूपमा विकट यस क्षेत्रका नागरिकले सामा...

1 / 2
Swipe Photos

काठमाडौं – इलामको माङसेबुङ गाउँपालिका–६ टोड्केमा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय बासिन्दालाई घरआँगनमै स्वास्थ्य सेवा लिन सहज भएको छ । भौगोलिक रूपमा विकट यस क्षेत्रका नागरिकले सामान्य स्वास्थ्य परीक्षण र औषधि लिनसमेत दिनभर हिँडेर चिसोपानी पञ्चमीस्थित बाँझो पुग्नुपर्ने बाध्यता हटेको छ ।

टोड्केका ८७ वर्षीय लालप्रसाद राईले पहिलोपटक घरनजिकै स्वास्थ्य सेवा पाउँदा खुसी लागेको बताए । “सामान्य स्वास्थ्य परीक्षण गर्न र नियमित औषधि लिन पञ्चमी पुग्न टोड्केबाट दिनभर हिँड्नुपर्ने बाध्यता थियो,” उनले भने, “आधारभूत स्वास्थ्य केन्द्र स्थापना भएपछि समयमै सहज रूपमा स्वास्थ्य सेवा पाएका छौँ।”

Read full story at source ( bishowkhabar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 1 other independent news outlet reported on this story.

1 Publication
Nagarik News
2d ago
चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

चार करोड ८० लाख लागतमा मानेडाँडा आधारभूत अस्पताल निर्माण

भोजपुरको पौवादुङमा गाउँपालिका–४, वास्तिमस्थित मानेडाँडामा पाँच शय्याको आधारभूत अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीलाई गाउँमै स्वास्थ्य सेवा लिन सहज भएको छ।

#आधारभूत
Compare →

Related Stories

Technology
Build #2612