Trending
Prev Story
Next Story

क्रिस्टियानो रोनाल्डो बने सर्व-उत्कृष्ट बलोन डी'ओर विजेता: फ्रान्स फुटबलको अनलाइन भोटिङमा भए सम्मानित

Hamro Patro News •
October 30, 2026 • 05:18 AM
2
2 reads 0 reactions

स्पेनिस महारथी क्लब रियल मड्रिडका पूर्व स्टार तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अर्को ऐतिहासिक सफलता हात पार्नुभएको छ। प्रतिष्ठित म्यागजिन 'फ्रान्स फुटबल' (France Football) ले गरेको एक ...

क्रिस्टियानो रोनाल्डो बने सर्व-उत्कृष्ट  बलोन डी'ओर विजेता: फ्रान्स फुटबलको अनलाइन भोटिङमा भए सम्मानित

स्पेनिस महारथी क्लब रियल मड्रिडका पूर्व स्टार तथा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले अर्को ऐतिहासिक सफलता हात पार्नुभएको छ। प्रतिष्ठित म्यागजिन 'फ्रान्स फुटबल' (France Football) ले गरेको एक विशेष सर्वेक्षणमा रोनाल्डो सर्वकालीन (All-time) सर्वश्रेष्ठ बलोन डी'ओर विजेता घोषित हुनुभएको छ।

फ्रान्स फुटबलको आधिकारिक वेबसाइटमा गरिएको अनलाइन भोटिङमा विश्वभरका लाखौं फुटबल प्रेमीहरूले भाग लिएका थिए। त्यस भोटिङको नतिजा अनुसार, विशेष गरी सन् २००८ को उत्कृष्ट प्रदर्शनका लागि रोनाल्डोलाई इतिहासकै महान बलोन डी'ओर विजेताका रूपमा छनोट गरिएको हो।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
22h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो #फुटबल
Compare →
Ekantipur
5d ago
विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा

विश्व फुटबललाई स्तब्ध बनाएको जेसुस डे मिगुएलको निधनको कथा

सामान्य खेलगत भिडन्त ठानिएको घटना अचानक भयावह मोडमा पुगेपछि खेलाडी, समर्थक र विश्व फुटबल समुदाय स्तब्ध बनेका छन्।

#फुटबल
Compare →
Onlinekhabar
5d ago
फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

फ्रान्सबाट सुरु भएको प्रदर्शनको लहर युरोपभर कसरी फैलियो ?

जीर्ण कक्षाकोठाहरूको विरोधमा माध्यमिक तहका विद्यार्थीहरूले पहिलोपटक आन्दोलन सुरु गरेको करिब दुई महिना बितिसक्दा पनि फ्रान्सको विरोध प्रदर्शन मत्थर हुने कुनै सङ्केत देखिएको छैन। सेप्टेम्बरको मध्यदेखि हालसम्म फ्रान्सको नेतृत्वमा युरोपका ३१ देशमा महँगी र जीवनयापनको लागतविरुद्ध …

#फ्रान्स
Compare →
Bizshala
3d ago
सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

सजिलो कमाइको लोभ देखाएर किशोरलाई हत्यासम्म धकेल्दै फ्रान्स !

काठमाण्डौ । फ्रान्सको बन्दरगाह सहर मार्सेईमा सन् २०२२ मा एक महिलाले चरेस किनिन्। बेच्ने किशोरले लागूऔषधसँगै सुटुक्क...

#फ्रान्स
Compare →

Related Stories

Technology
Build #2612