Trending
Prev Story
Next Story

कम्पनीको कर, दस्तुर र जरिबाना मिनाहा पाउने म्याद पुस मसान्तसम्म थप

Hamro Patro News •
October 30, 2026 • 04:51 AM
2
2 reads 0 reactions

सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सुविधा प्राप्त गर्ने समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म पुर्‍याएको छ। यसअघि २०८३ असोज मसान्त...

1 / 2
Swipe Photos

सरकारले कम्पनी ऐन, २०६३ बमोजिम दर्ता भएका कम्पनीहरूलाई लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सुविधा प्राप्त गर्ने समयसीमा बढाएर २०८३ पुस मसान्तसम्म पुर्‍याएको छ। यसअघि २०८३ असोज मसान्तसम्म मात्र तोकिएको उक्त म्याद कात्तिक ९ गतेको निर्णयानुसार तीन महिनाका लागि थप गरिएको हो।

तोकिएको म्यादभित्र वार्षिक विवरण नबुझाएका, नवीकरण नगरेका वा दाखिल गर्नुपर्ने कर तथा दस्तुर भुक्तानी नगरेका कम्पनीहरूले यो सुविधा पाउन सक्नेछन्। कारोबार निरन्तर सञ्चालन गर्न वा कम्पनी दर्ता खारेजी (वाइन्डिङ अप) प्रक्रियामा जान चाहने दुवै थरी कम्पनीका लागि यो व्यवस्था लागू हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् ( arthasansar.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिबाना छुटको म्याद पुस मसान्तसम्म थप

१९ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा जान बाँकी रहेका कम्पनीलाई जरिबाना छुटसहित विवरण अद्यावधिक गर्ने समयसीमा आगामी पुस मसान्तसम्म थप गरेको छ । यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा …

#मसान्तसम्म #जरिबाना #कम्पनीको
Compare →
Nagarik News
1w ago
कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

कम्पनीको बक्यौता जरिवाना छुटको म्याद पुस मसान्तसम्म थप

यसअघि कात्तिक मसान्तसम्म तोकिएको समयसीमा दुई महिना थप गरिएको हो।

#मसान्तसम्म #कम्पनीको #म्याद
Compare →
Bizshala
1w ago
कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

कम्पनीलाई जरिवाना छुटको अवसर, पुस मसान्तसम्म म्याद थप

काठमाडौँ । लामो समयदेखि वार्षिक विवरण नबुझाएका तथा खारेजी प्रक्रियामा नगएका कम्पनीलाई जरिवाना छुटसहित विवरण...

#मसान्तसम्म #म्याद #पुस
Compare →
Arthasansar
1w ago
असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

असोजसम्म जीवन बीमाको व्यवसाय : साढे ५७ अर्ब बीमाशुल्क संकलन हुँदा कुन कम्पनीको कति ?

चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा जीवन बीमा कम्पनीकोहरुको व्यवसाय साढे ५७ अर्ब पुगेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक...

#मसान्तसम्म #कम्पनीको
Compare →
Ekantipur
18h ago
कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

कोप–३१ मा जलवायु न्यायको माग गर्दै प्रदर्शन, विश्व समुदायसँग ऋण मिनाहाको माग

जलवायु सङ्कटबाट प्रभावित मुलुकको ऋण मिनाहा गरी अनुकूलन, पुनरुत्थान र जलवायु कार्यका लागि अनुदान उपलब्ध गराउन कोप–३१ मा सहभागी नागरिक समाजका प्रतिनिधिहरूको माग छ ।

#मिनाहा
Compare →

Related Stories

World News
Build #2612