Trending
Prev Story
Next Story

इनम सापकोटाको ‘नेक्सस’ मा थपिए प्रधानन्यायाधीस शर्मा, न्यायाधीस फुँयाल र रास्वपा सांसद पोखरेल

Hamro Patro News •
October 30, 2026 • 02:47 AM
2
2 reads 0 reactions

काठमाडौं । ११ असोजमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको ‘नेक्सस’ र अनुसन्धानको दायरा विस्तार हुँदै गएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग लेनदेन र न्यायाधीश हरिकुमार फुयाँलसँग विचाराधीन मुद्द...

1 / 2
Swipe Photos

काठमाडौं । ११ असोजमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटाको ‘नेक्सस’ र अनुसन्धानको दायरा विस्तार हुँदै गएको छ । प्रधानन्यायाधीश मनोजकुमार शर्मासँग लेनदेन र न्यायाधीश हरिकुमार फुयाँलसँग विचाराधीन मुद्दाका विषयमा सापकोटाले संवाद गरेको विवरण बिहीबार सार्वजनिक भएको छ । यसअघि सापकोटासँग पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, केही पूर्वन्यायाधीश र सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहालसँग सम्बन्ध रहेको सार्वजनिक भइसकेको छ ।

अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार बहालवाला थप न्यायाधीश, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका उच्च अधिकारी, सांसद तथा उच्च तहका कर्मचारीसमेत सापकोटासँग सम्पर्कमा देखिएका छन् । नयाँ पत्रिका दैनिकले बिहीबार न्यायाधीश फुयाँल र फिक्सर सापकोटाबीचको संवादको विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार रोहित गुप्ताको मुद्दाका विषयमा उनीहरूबीच संवाद भएको देखिन्छ ।

Read full story at source ( barnanmedia.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Ekantipur
2w ago
इनमको ‘नेक्सस’ मा थपिँदै उच्चपदस्थ, न्यायिक नेतृत्व पनि विवादमा

इनमको ‘नेक्सस’ मा थपिँदै उच्चपदस्थ, न्यायिक नेतृत्व पनि विवादमा

११ असोजमा पक्राउ परेका ‘फिक्सर’ इनम सापकोटासँग पूर्वप्रधानन्यायाधीश, न्यायाधीश, प्रहरीका उच्च अधिकारी तथा थुनामा रहेका व्यक्तिहरूको ‘नेक्सस’ सार्वजनिक भइसकेको छ । थप न्यायाधीश, प्रहरी तथा सशस्त्रका उच्च अधिकारी, सांसद तथा उच्च तहका कर्मचारीसमेत सापकोटासँग सम्पर्कमा देखिएका छन् ।

#सापकोटा #इनम #नेक्सस
Compare →
Nagarik News
1w ago
इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

इनम सापकोटाको अडियो प्रकरणमा अनुसन्धान भइरहेको छ : एसएसपी घिमिरे

सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो बाहिरिएको विषयमा पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

#सापकोटा #इनम #अनुसन्धान
Compare →
Onlinekhabar
1w ago
काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

काठमाडौं प्रहरी प्रमुखलाई प्रश्न- इनम सापकोटाको अडियो कसरी लिक भयो ?

२० कात्तिक, काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि बाहिरियो । प्रहरीको हिरासतमा रहेका व्यक्तिमाथि अनुसन्धान चलिरहेकै अवस्थामा अडियो सार्वजनिक हुनुले प्रहरीको अनुसन्धानमा यसले गम्भीर प्रश्न उठाएको …

#इनम #अनुसन्धान #सापकोटा
Compare →

Related Stories

Technology
Build #2612